YouTube Link

इजरायलद्वारा गाजाको अस्पतालमा रकेट आक्रमण, पाँच सयको मृत्यु, मृत्यु हुनेमा धेरै महिला र बालबालिका

Facebook Link

 

अलजजिरा: गाजाको एक अस्पतालमा इजरायलले गरेको रकेट आक्रमणबाट पाँच सय जनाको मृत्यु भएको छ ।  गाजाको अस्पतालमा भएको रेकट आक्रमणका कारण प्यालेस्टाइनमा मृत्यु हुनेको संख्या बढेको छ ।

 

हालसम्म गाजा पट्टीमा कुल तीन हजार ५ सय मानिसको मृत्यु भएको छ भने १२ हजार घाइते भएका छन् । ​गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अल अहली ब्याप्टिस्ट अस्पतालमा कम्तीमा ५ सय जनाको ज्यान गएको बताएको छ । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । संयुक्त राष्ट्रसंघद्वारा सञ्चालित शरणार्थीहरूको आवासीय विद्यालयमा पनि आक्रमण भएको थियो ।

 

इजरायल र हमासबीचको जारी युद्धको १२औं दिन पुगेको छ । युद्ध वर्तमान युद्धले दिन प्रतिदिन नयाँ आकार लिइरहेको छ । आज युद्ध १२ औं दिनमा प्रवेश गरेको छ । यस युद्धका कारण दुवै देशले धेरै नोक्सानी बेहोरेका छन् । पछिल्लो जानकारी अनुसार युद्धमा हालसम्म एक हजार ४ सय इजरायलीको मृत्यु भएको छ भने ४ हजार ३ सय ९९ घाइते भएका छन् ।

 

यसैबीच, इजरायली सेनाले अल अहली ब्याप्टिस्ट अस्पतालमा भएको बम विष्फोटको पछाडि इस्लामिक जिहादको हात रहेको प्रमाणित गर्न भिडियो फुटेज जारी गर्ने दाबी गरेको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजाको अस्पतालमा भएको हमला आइडीएफले नभई आतंकवादीहरूले गरेको हो भन्ने कुरा सारा विश्वले जान्नुपर्दछ भन्ने प्रतिक्रिया दिएका छन् ।

 

यसैबीच तनावका बीच अमेरिकी राष्ट्रपति जो बाइडेन इजरायल प्रस्थान गरेका छन् । उनले जोर्डनका राजालाई पनि भेट्ने जनाएका छन् ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...