Rajshow Bivag

जी-२० शिखर सम्मेलन भारतको नयाँ दिल्लीमा आजदेखि शुरु हुँदै

Departmant of helth services

 

एजेन्सी: युरोपेली संघसहित ठूलो अर्थतन्त्र भएका १९ देशको अन्तर सरकारी मञ्च जी-२० शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीमा शुरु हुँदैछ ।

 

सम्मेलनमा सहभागी हुन अमेरिकी राष्ट्रपति जो बाइडेन शुक्रबार नै दिल्ली पुगिसकेका छन् । बेलायती प्रधानमन्त्री ऋषि सुनक, फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याँक्रोसहितका नेताहरु पनि नयाँ दिल्ली पुगेका छन् ।

 

यो सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन भने सहभागी नहुने भएका छन् । सम्मेलनमा जलवायु परिवर्तन, रुस–युक्रेन युद्ध, विश्व आर्थिक मन्दी, दिगो विकास, रोजगारी सिर्जना लगायतका विभिन्न विषयमा छलफल गर्ने तयारी छ ।

 

जी–२० शिखर सम्मेलनका लागि दिल्लीमा झण्डै एक महिनादेखि मञ्च निर्माण, सुरक्षा व्यवस्थापन, सरसफाइलगायत काम भइरहेका छन् । विभिन्न देशबाट आउने राष्ट्र प्रमुखको भव्य स्वागतको तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

 

यस्तै सुरक्षा व्यवस्था कडा पारिएको छ भने पाहुनालाई भारतको मौलिक तथा साँस्कृतिक कार्यक्रम र खानपानमा सहभागी गराउने तयारी छ । दुई दिन चल्ने बैठकमा १५३ वटा छुट्टाछुट्टै बैठक तथा वार्ता हुनेछन् ।

 

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

परमेश्वर मण्डली विश्व सुसमाचार समाज गोकर्णको आयोजनामा १३६५औं विश्वव्यापी रक्तदान अभियान कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १८ मंगलवार १४:१६

  काठमाडौं: परमेश्वर मण्डली विश्व सुसमाचार समाजद्वारा आयोजित ´निस्तार चाडको...

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

बाक्लो तुवालोका कारण पोखरा आसपासका डाँडा अस्तव्यस्त

वि.सं.२०८१ वैशाख १८ मंगलवार १३:१६

  पोखरामा वायु प्रदूषण ह्वात्तै बढेको छ । वायु प्रदूषण...

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

के-के भए लगानी सम्मेलनमा सम्झौता ? यी हुन् महत्वपूर्ण सम्झौता

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:४०

  काठमाडौं: दुईदिने लगानी सम्मेलनका क्रममा विभिन्न क्षेत्रमा सहकार्य सम्बन्धी...

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

इलाम-२ मा एमालेका सुहाङ फराकिलो मतान्तरसहित विजयी, घण्टीको मिलन सहित १६ उम्मेदवारको जमानत जफत

वि.सं.२०८१ वैशाख १८ मंगलवार १०:१६

  काठमाडौं: इलाम-२ मा नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले फराकिलो...

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

भिषा नआएपछि बेलायत उड्न पाएनन् नेपाली राष्ट्रिय फुटबल टोली

वि.सं.२०८१ वैशाख १८ मंगलवार ०९:४६

  काठमाडौं: नेपाली राष्ट्रिय फुटबल टोलीले भिसा नभएका कारण बेलायत...

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

हेर्नुहोस् आज २०८१ बैशाख १७ गते सोमबार तपाईको राशिफल

वि.सं.२०८१ वैशाख १७ सोमवार ०६:५४

  मेष - Aries चु, चे, चो, ला, लि, लु,...