YouTube Link

युक्रेनको राजधानी कीभमा रूसको हवाइ आक्रमण

Facebook Link

एजेन्सीः रूसले सबैभन्दा धेरै जनसंख्या भएको सहर समेत रहेको युक्रेनको राजधानी कीभमा हवाइ आक्रमण गरेपछि सशस्त्र बलहरूले युक्रेनीलाई अन्य आश्रयस्थलमा जान अनुरोध गरेको छ ।

कीभबाट ५४२ किलोमिटर टाढा रहेको पूर्वी डोनेट्स्क क्षेत्रको क्रामतोस्र्कमा आइतबार राति पाँचवटा मिसाइल प्रहार भएको उक्त क्षेत्रका सरकारले बताएका छन् ।

टेलिग्रामलाई गभर्नर पाभ्लो किरिलेन्कोले दुई रकेट सहर बाहिरको मैदानमा, दुई औद्योगिक क्षेत्रमा र एउटा निजी क्षेत्रमा खसेको बताए । रूसी सेनाले अवडिभका सहरमा पनि गोलाबारी गरेको जानकारी दिएका छन् ।

कीभमा मिसाइल आक्रमणको खतरा बढेपछि हवाइ रक्षाको तयारी युक्रेनले गरेको छ । राजधानी कीभमा पनि विष्फोटको आवाज आएको बताइएकोमा थप जानकारी आइनसकेको टेलिग्रामले बताएको छ । विस्फोटकोफ आवाज सुनेपछि कीभको एयर डिफेन्सले संयमता अपनाइ सुरक्षित स्थानमा बसाइँ सर्न आग्रह गरेको छ ।

‘कीभ मिसाइल आक्रमणको खतरामा छ, उत्तरी, मध्य र पूर्वी क्षेत्र पनि खतरामा छन्,’ टेलिग्राम च्यानलले भनेको छ । मिसाइल आक्रमणको क्षतिबारे अहिलेसम्म कुनै रिपोर्ट सार्वजनिक भएको छैन ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...