YouTube Link

अमेरिकाले विभिन्न अपराधमा संलग्न पाँच जनालाई मृत्युदण्डको सजाय दिँदै

Facebook Link

एजेन्सी: अमेरिकाले विभिन्न अपराधमा संलग्न ५ व्यक्तिलाई मृत्युदण्डको सजाय दिने भएको छ । अमेरिकाले यसरी मृत्यु दण्ड दिन लागेको सन् २००३ पछि अहिले पहिलो पटक हो । तोकिएका व्यक्तिहरुलाई डिसेम्बर २०१९ र जनवरी २०२०मा मृत्युदण्ड दिइने जनाइएको छ ।

अमेरिकी संघीय सरकारका तर्फबाट महान्यायाधिवक्ता विलियम बारले जेल ब्यूरोलाई पत्राचार गरेर मृत्युदण्डको लागि आबश्यक तयारी गर्न निर्देशन दिएका छन् । बारका अनुसार यसरी मृत्युदण्ड दिन लागिएकामा बालबालिका र बृद्धबृद्धाको हत्या तथा बलात्कारका घटनासँग सम्बन्धित रहेका छन् । ती अपराधीहरुलाई सबैभन्दा खराब अपराधीको नाम दिइएको छ ।

मृत्युदण्ड सूचना केन्द्रका रोबर्ट डुनहामे यो निर्णय कुनै आश्चर्यको निर्णय नभएको बताएका छन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प मृत्युदण्डका समर्थक रहेको र उनले लागूऔषध बेच्ने तथा राज्य र स्थानीय स्तरका प्रहरी अधिकारीको हत्या गर्नेलाई पनि यस्तो सजाय दिनुपर्ने जनाएका थिए । अमेरिकामा मृत्युदण्ड १९७२ बाट सर्बोच्च अदालतको आदेश अनुसार अवैध गरिएको थियो । तर १९८८मा सरकारले कानुन पास गरी संघीय तहबाट मृत्युदण्ड दिने व्यवस्था गरिएको थियो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

दक्षिण एसियामा दीगो शान्तिका लागि जम्मु-कश्मीर विवादको शान्तिपूर्ण समाधान आवश्यक

वि.सं.२०८३ साउन २१ बिहीवार ११:५५

काठमाडौं: पाकिस्तानका राष्ट्रपति आसिफ अली जर्दारीले दक्षिण एसियामा न्यायपूर्ण र...

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...