Health Ad
YouTube Link

सोमालियाको एक होटलमा गराइएको आक्रमणमा परी २६ जनाको मृत्यु

Khanepani Dhal
Facebook Link

एजेन्सी: सोमालियाको एक होटेलमा गराइएको आक्रमणमा २६ जना मारिएका छन् । सोमालियाको स्वशासित क्षेत्र जुबाल्याण्डस्थित बन्दरगाह शहर किस्मायूको आलिशान होटेलमा बन्दुकधारीले गराएको आक्रमणमा अरु दर्जनौं घाइते भएका छन् ।

सोमाली अधिकारीका अनुसार मारिनेमा सोमालीसहित बेलायती, अमेरिकी, केन्याली तथा तान्जानियाका नागरिक छन् । त्यसबाहेक आगामी सोमाली राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वारी दिएका नेता पनि आक्रमणमा मारिएको जनाइएको छ । मारिनेमा २ पत्रकार तथा संयुक्त राष्ट्रसंघमा कार्यरत समेत छन् । जुबाल्याण्डका अधिकारीले ४ आक्रमणकारीले स्थानीय होटेलमा आक्रमण गरेको बताएका छन् । तीमध्ये एकले आत्मघाती कार बम आक्रमण गराएका थिए ।

सुरक्षाकर्मीको जवाफी कारवाहीमा अन्य २ आक्रमणकारी मारिएको तथा अर्का एक आक्रमणकारीलाई जीवितै नियन्त्रणमा लिइएको छ । आक्रमणको जिम्मा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल शबाबले लिएको छ । आतंकवादी सञ्जाल अल कायदासँग आबद्ध अल शबाब समूहले सोमालियामा सैनिक तथा सर्वसाधारणलाई निशाना बनाएर बेलाबेला आक्रमण गर्दै आएको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

१६ दिनदेखि सरकारी शिक्षकहरु सडकमै

वि.सं.२०८२ वैशाख ४ बिहीवार ११:०८

काठमाडौं: शिक्षकहरूले १६ औँ दिन पनि सडक आन्दोलनलाई निरन्तरता दिने...

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

७५ जना नेपाल प्रहरीका सई वरिष्ठ सईमा बढुवा

वि.सं.२०८२ वैशाख ४ बिहीवार १०:५४

काठमाडौं: नेपाल प्रहरीका ७५ प्रहरी नायव निरीक्षक (सई) वरिष्ठ सईमा...

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

शिक्षकहरूलाई विद्यालय फर्किन मन्त्रिपरिषद्को आग्रह

वि.सं.२०८२ वैशाख ३ बुधवार ०९:३२

काठमाडौं: विद्यालय शिक्षा विधेयक छिटोभन्दा छिटो पारित गर्ने प्रतिबद्धता जनाउँदै...

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

आठ सदस्यीयको टोलि लिएर शंकर भुजेल सिक्किम प्रस्थान

वि.सं.२०८२ वैशाख २ मंगलवार १७:१४

काठमाडौं: सिक्किम एमेचर उसु संघको आयोजना हुन लागेको उसु प्रो...

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

सुनको मूल्यमा आज अहिलेसम्मकै उच्च मूल्यको नयाँ रेकर्ड

वि.सं.२०८१ चैत ३१ आइतवार ११:१३

काठमाडौं: दुई दिनमा ९ हजार ६ सय रुपैयाँ बढेको सुनको...

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

शिक्षक महासंघ र सरकारबीच सहमतिको प्रयास जारी

वि.सं.२०८१ चैत ३१ आइतवार १०:५५

काठमाडौं: शिक्षक-कर्मचारीमैत्री शिक्षा ऐन जारी गर्न माग गर्दै शैक्षिक हड्ताल...