YouTube Link

बलिउड अभिनेत्री स्वरा भास्करको ज्यान खतरामा

Facebook Link

 

एजेन्सी : बलिउडमा एकपछि अर्को स्टारलाई ज्यानै सिध्याउनगरी धम्की आउन थालेको छ । केही समयअघि बलिउड सुपरस्टार सलमान खानलाई ज्यान मार्ने धम्की आएको थियो ।

 

अहिले फेरी बलिउड अभिनेत्री स्वरा भास्करलाई एक पत्रमार्फत ज्यान मार्ने धम्की आएको छ। उनलाई आएको यो धम्कीले त्रासपूर्ण अवस्था सिर्जना गरेको छ।

 

सिद्धु मुसेवालाको हत्यापछि लरेन्स बिश्नोईले आफ्नो लिस्टमा सलमान खानको नाम पनि रहेको खुलासा गरेका थिए। यस लगत्तै सलमानलाई पनि धम्कीपूर्ण पत्र आएको थियो। अब स्वरा भास्करलाई पनि धम्की आएको खबरले बलिउड सिने जगतमा झनै त्रासपूर्ण अवस्था सिर्जना गरेको हो।

 

बुधबार पत्र आएको खबर पाएसँगै मुम्बई पुलिसले अनुसन्धान सुरु गरेको छ। एक अधिकारीका अनुसार सो पत्र वर्सोभास्थित अभिनेत्रीको निवासमा पठाइएको थियो।

 

‘पत्र प्राप्त गरेपछि, स्वरा भास्करले दुई दिन अघि वर्सोवा पुलिस स्टेशन पुगेर अज्ञात व्यक्तिहरू विरुद्ध उजुरी दर्ता गरेकी छन्,’एक अधिकारीले भने।

 

‘उजुरीका आधारमा अपरिचित व्यक्तिविरुद्ध अविवेकी मुद्दा दर्ता गरेका छौँ,’ उनले थप अनुसन्धान भइरहेको बताए।

 

हिन्दीमा लेखिएको पत्रमा देशका युवाहरूले वीर सावरकरको अपमान सहने छैन भन्ने उल्लेख छ।

यस्तो छ पत्रः

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...