YouTube Link

अफगान राजदूतकी छोरीलाई अपहरण गरी कुटपिट गर्नेलाई पक्राउ गर्न पाकिस्तानी प्रधानमन्त्रीको निर्देशन

Facebook Link

एजेन्सीः पाकिस्तानका प्रधानमन्त्री इमरान खानले इस्लामाबादका अफगान राजदूतकी छोरीलाई अपहरण गरी कुटपिट गर्नेलाई पक्राउ गर्न गृहमन्त्रीलाई निर्देशन दिएका छन् ।

उनले घटनामा संलग्न कोही दोषीलाई उन्मुक्ति दिन नहुने बताएका छन् ।

सिलसिला अलिखिललाई शुक्रबार इस्लामाबादको बजारबाट केही अज्ञात व्यक्तिहरूले अपहरण गरेर कुटपिट गरेका थिए ।

पाकिस्तानको परराष्ट्र मन्त्रालयले पनि एजेन्सीहरूले अपराधीलाई खोजिरहेको जानकारी दिएको छ ।

पाकिस्तानका गृहमन्त्री रशीदले अफगान राजदूतको छोरीलाई छोडेका ट्याक्सी चालकलाई पक्राउ गरिएको जानकारी दिएका छन् ।

यसका साथ बजारमा राखिएको सिसिटिभि क्यामेराको पनि जाँच भइरहेको जानकारी दिएका छन् ।

२७ वर्षीया सिलसिला शुक्रबार दिउँसो ट्याक्सीमा इस्लामाबादको बेकरीबाट फर्किरहेकी थिइन् । उक्त ट्याक्सी चालकले अर्को व्यक्तिलाई बस्न लगाएर सिलसिलालाई अपहरण गरेका थिए ।

अपहरणपछि उनलाई कुटपिट पनि गरेको बताइएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...