YouTube Link

अमेरिकाको कोलोराडोमा बन्दुकधारीको जथाभावी गोली प्रहारबाट १० जनाको मृत्यु

Facebook Link

काठमाडौं: अमेरिकाको कोलोराडोस्थित बौल्डर सहरमा भएको जथाभावी गोली प्रहारबाट एकजना प्रहरी अधिकारीसहित १० जनाको मृत्यु भएको छ ।

सहरको सुपरमार्केटमा भएको गोली प्रहारको घटनाबारे अनुसन्धान भइरहेको बौल्डर सहरका प्रहरी प्रमुख म्यारिस हेरोल्डले बताएका छन् ।

जथाभावी गोली प्रहार गर्दै हिँडेको एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोली प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीको पनि मृत्यु भएको बताइएको छ ।

बौल्डर प्रहरीका एक उच्च अधिकारी केरी यामाकुशीले प्रहरीले बहादुरीपूर्वक घटना नियन्त्रणमा लिएको बताएका छन् ।

गोली प्रहारमा संलग्न व्यक्तिलाई घाइते अवस्थामा नियन्त्रणमा लिएर अस्पताल लगिएको छ ।

शरीरमा थोरै कपडा भएको उक्त व्यक्तिलाई प्रहरीले घाइते अवस्थामा हतकडी लगाएर अस्पताल लगेको प्रत्यक्षदर्शीले बताएका छन् ।

यूरोपेली देश र अमेरिकाद्वारा चीनविरुद्ध नयाँ प्रतिबन्ध

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...