YouTube Link

आपत्कालिन अवतरणको क्रममा विमानमा आगो लाग्दा रुसमा ४१ जनाको मृत्यु

Nepali Sena Suvakamana Dashain
Facebook Link

एजेन्सी: रुसको राजधानी मस्कोमा आपत्कालीन अवतरण गरेको हवाई जहाजमा आगो लाग्दा ४१ जनाको मृत्यु भएको छ । ७८ जना यात्रु रहेको रुसी राष्ट्रिय ध्वजावाहक एरोफ्लोटले विमान आपत्कालीन अवतरण गरेपछि धावनमार्गमै जहाजको इन्जिनमा आगो लागेको बताइएको छ ।

रुसी सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा दुईजना बालबालिका समेत रहेका छन् । आपत्कालिन अवतरणपछि जहाजको इन्जिनमा आगो लागेको बताइएपनि कारण भने खुलिसकेको छैन । विमान प्राविधिक कारणले विमानस्थल फर्किएर अवतरण गरे लगतै आगो लागेको र आगोले छपकै छोपेको प्रत्यक्षदर्शीहरुले बताएको सञ्चारमाध्यमले जनाएका छन् ।

मिखाइल सेभचेन्को धावनमार्गमा आगो लागेको जहाजको आपतकालिन द्वारबाट केही यात्रुहरु बाहिर निस्किएर ज्यान जोगाउन सफल भएका छन् । रुसी स्वास्थ्य मन्त्रालयका अनुसार ६ जनालाई अस्पताल भर्ना गरिएको र ती मध्ये तीनजनाको अवस्था गम्भिर रहेको बताएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

फ्रान्सभर पुनः ठूलो जनआक्रोश पोखियो, एक हजार प्रदर्शनकारी पक्राउ

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:२८

एजेन्सी: बढ्दो महँगी र खस्कँदो शैक्षिक अवस्थाविरुद्ध फ्रान्सभर पुनः ठूलो...

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

बडादशैँको अन्तिम दिन आज कोजाग्रत पूर्णिमा

वि.सं.२०८३ कात्तिक ८ आइतवार ११:१३

काठमाडौं: नेपालीहरुको महान् पर्व बडादशैँ पर्व, धन धान्य एवं सम्पन्नताकी...

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

सुनसरीमा लागूऔषध र तस्करी : भ्रम र यथार्थ

वि.सं.२०८३ कात्तिक ७ शनिवार १५:५५

कार्तिक ४ गते सशस्त्र प्रहरी बल, नेपाल र नेपाल प्रहरीको...

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

स्पेनको प्रतिष्ठित ‘प्रिन्सेस अफ अस्टुरियस खेलकुद पुरस्कार’ बाट लियोनेल मेस्सी सम्मानित

वि.सं.२०८३ कात्तिक ७ शनिवार १३:४५

विश्वविख्यात महान फुटबल खेलाडी लियोनेल मेस्सीले स्पेनको प्रतिष्ठित 'प्रिन्सेस अफ...

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

नेपाल सरकारका साइट डाउन गर्ने PHP के हो ?

वि.सं.२०८३ कात्तिक ५ बिहीवार १३:५१

वेबसाइट निर्माणमा व्यापक रूपमा प्रयोग हुने प्रोग्रामिङ भाषा PHP मा...

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वर्तमान पुस्ताको कर्तव्यनिष्ठा र समर्पणलाई थप सुदृढ बनाउँदै भावी पुस्ताका लागि सक्षम, स्वच्छ, उत्तरदायी र प्रविधिमैत्री नेपाल प्रहरी निर्माण गर्ने संकल्प

वि.सं.२०८३ असोज ३० शुक्रवार १७:०४

गृहमन्त्री सुधन गुरुङले देशमा शान्ति-सुरक्षा कायम गर्ने एवम् अपराध नियन्त्रण...