YouTube Link

जापानमा मे १ मा नारुहितो नयाँ सम्राट बन्दै

Facebook Link

टोकियो: जापानमा नयाँ युगको नाम सार्वजनिक भएको छ । जापानमा प्रत्येक सम्राटको शासनकाल ‘गेङ्गो’ लाई नाम दिइएको हुन्छ । त्यसको प्रयोग वर्षहरुको गणनाका लागि पश्चिमा पात्रोसँग गरिएको हुन्छ ।

निकै खोज पछि यसपटक नयाँ सम्राटको शासन अवधिलाई व्यक्त् गर्न ‘रेइवा’ शब्द छानिएको छ । ‘रेइ’ को अर्थ ‘शुभ’ र ‘वा’ को अर्थ ‘शान्ति’ हुने बताइएको छ । यसको प्रयोग अब पत्रपत्रिका, चालक अनुमति पत्र, सरकारी कागजात लगायतमा प्रयोग हुनेछ ।

वर्तमान सम्राट आकिहितोको युगलाई ‘हेसे’ भनिन्छ । ‘हेसे’ को अर्थ ‘शान्ति हासिल गर्नु’ रहेको थियो । उनले आफ्नो स्वास्थ्य अवस्थाका कारण अप्रिल ३० मा राजगद्दी त्याग गर्दैछन् । मे १ मा उनका छोरा युवराज नारुहितोले राजगद्दी सम्हाल्नेछन् । अब मे १ बाट नारुहितो सम्राट बनेपछि सबै ठाउँमा ‘रेइवा’ शब्द प्रयोग हुनेछ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Nishana Seving AD
अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

अष्ट्रेलिया गोलीकाण्डमा एक १० वर्षीया बालिकासहित कम्तीमा १५ जनाको मृत्यु पुष्टि, ४० जना घाइते

वि.सं.२०८२ मंसिर २९ सोमवार ०७:१४

एजेन्सीः अष्ट्रेलियाको सिड्नीस्थित बोन्डी बीच (समुद्री तट) मा भएको गोलीकाण्डमा...

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

हमासले गर्‍यो २० जना जीवित बन्धकको रिहा

वि.सं.२०८२ असोज २७ सोमवार १४:१७

एजेन्सीः गाजाक्षेत्रस्थित विद्रोही समूह हमासले दुई वर्षदेखि आफ्नो कब्जामा राखेका...

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने निर्णय

वि.सं.२०८२ असोज ३ शुक्रवार १०:०२

एजेन्सीः तालिवान सरकारले अफगानिस्तानका विश्वविद्यालयको पाठ्यक्रमबाट महिलाले लेखेका पुस्तक हटाउने...

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

अफगानिस्तानमा भूकम्पः कम्तिमा २५० जनाको मृत्यु

वि.सं.२०८२ भदौ १६ सोमवार ११:१९

एजेन्सीः अफगानिस्तानमा आइतबार राति ६.३ रेक्टरको भूकम्प जाँदा कम्तिमा २५०...

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

बिपिनकी आमा र बहिनीले भेटिन् इजरायली राष्ट्रपति

वि.सं.२०८२ भदौ २ सोमवार ०८:३०

काठमाडौं: हमासद्वारा बन्धक बनाइएका बिपिन जोशीको रिहाइका लागि इजरायल पुगेकी...

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या

वि.सं.२०८२ साउन २६ सोमवार ०७:४५

काठमाडौं: इजरायलले अलजजिराका ६ जना पत्रकार र सहकर्मीहरूको हत्या गरेको...