YouTube Link

अमेरिकामा लकडाउन खुकुलोपछि झनै फैलियो कोरोना भाइरस

Facebook Link

एजेन्सीः अमेरिकामा लकडाउन खुकुलो बनाएपछि कोरोना संक्रममितको संख्या झन बढेको छ । लकडाउन खुकुलो बनाएपछि अमेरिकाको मिसौरीमा एक हजामबाट ९१ जनामा कोरोना संक्रमण फैलिएको पुष्टि भएको छ । मिसौरीमा ४ मेबाट सैलुन खुलाइएको थियो । मिसौरीमा अहिलेसम्म ११ हजार ७ सय ५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६ सय ७६ जनाको मृत्यु भएको छ ।

वाशिंटनको स्पोकन शहरको एक पास्ता फ्याक्ट्रीमा २२ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको छ । वाशिंटनमा हेयर सैलुन, जिम एक जुनदेखि खोल्न सकिने बताइएको छ । वाशिंटनमा अहिलेसम्म २० हजार ३ सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७६ जनाको मृत्यु भइसकेको छ । अमेरिकाका ५० राज्यमा अलग अलग समयमा लकडाउन खुल्ला गरिएको छ ।

अमेरिकामा राष्ट्रपति पदको चुनावका लागि डेमेक्रेटिक पार्टीबाट प्रवल दाबेदार जो बाइडेनले ट्रम्पको आलोचना गरेका छन् । बाइडेनले अमेरिकामा कोरोनाबाट करिव १ लाख मानिसको मृत्यु भइसक्दा राष्ट्रपति ट्रम्प भने गल्फ खेलिरहेको आरोप लगाएका छन् । अमेरिकामा अहिलेसम्म १६ लाख ६६ हजार ८ सय २९ जनामा कोरोना संक्रमण देखिएको छ भने ९८ हजार ६ सय ८३ जनाको मृत्यु भइसकेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...