Texas College
YouTube Link

विश्वभर कोरोना भाईरसबाट मृत्यु हुनेको संख्या एक लाख १४ हजार नाघ्यो, संक्रमितको संख्या १८ लाख ५३ हजार भन्दा माथि

Facebook Link

काठमाडौं: विश्वरभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको संख्या हजारौंमा थपिंदै गएको छ । पछिल्लो तथ्यांक अनुसार कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या १ लाख १४ हजार २ सय ४७ पुगेको छ ।

संक्रमितको संख्या पनि बढेर १८ लाख ५३ हजार १ सय ५५ पुगेको छ । संक्रमितमध्ये करिब ८० प्रतिशत, ४ लाख २३ हजार ५ सय ५४ जना उपचारपछि निको भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा छन् । अमेरिकामा ५ लाख ६० हजार ४ सय २ जना संक्रमित हुँदा २२ हजार १ सय ५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ १५ सय बढीको मृत्यु भएको छ ।

स्पेनमा १ लाख ६६ हजार ८ सय ३१ जना संक्रमित हुँदा १७ हजार २ सय ९ जनाको मृत्यु भएको छ । त्यसैगरी इटालीमा संक्रमितको संख्या १ लाख ५६ हजार ३ सय ६३ पुगेको छ । त्यहाँ १९ हजार ८ सय ९९ जनाको मृत्यु भएको छ । फ्रान्समा १ लाख ३२ हजार ५ सय ९१ जना संक्रमित हुँदा १४ हजार ३ सय ९३ जनाको मृत्यु भएको छ ।

जर्मनीमा १ लाख २७ हजार ८ सय ५४ जना संक्रमित भएका छन् । मृतकको संख्या ३ हजार २२ जनाको मृत्यु भएको छ । बेलायतमा ८४ हजार २ सय ७९ जना संक्रमित छन् भने १० हजार ६ सय १२ जनाको मृत्यु भएको छ ।

भारतमा ९ हजार २ सय ५ जना संक्रमित हुँदा ३ सय ३१ जनाको मृत्यु भएको छ । त्यसैगरी पाकिस्तानमा संक्रमितको संख्या ५ हजार २ सय ३० पुग्दा ९१ जनाको मृत्यु भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...