YouTube Link

गायक निर्मल तामाङको ‘आमा…’ बोलको अनप्लग गीत सार्वजानिक

World Cup 2026
Facebook Link

काठमाडौं: नव गायक निर्मल तामाङले ‘आमा…’ बोलको अनप्लग गीत लिएर आम दर्शक माझ आएका छन् । उनको पहिलो अनप्लग गीत आफ्नै यूट्युव च्यानल मार्फत सार्वजानिक गरेका छन् ।

आमा बोलको गीतमा स्वयं गायककै शब्द रहेको छ भने संगीत युवा राईले गरेका छन् । आमा बोलको गीत गायक तामाङले सम्पूर्ण महान् आमाहरु प्रति समर्पित गरि लेखेको र सो गीतलाई आम दर्शक माझ लिएको बताए । भोजपुर हतुवागढीमा जन्मिएका तामाङ त्रिभुवन विश्वविद्यालयमा स्नातक तह उत्तिर्ण गरि हाल सांगीतिक क्षेत्रमा संघर्ष गरिरहेका छन् । उनी सानैदेखि गीत संगीतमा लगाव भएकै कारण अहिले सांगीतिक क्षेत्रमा उदायीमान गायकका रुपमा उदाएका छन् ।

अनप्लग गीतको अडियो मिक्सिङ प्रकाश मिश्रले गरेका हुन् भने सो गीतको छायांकन तथा सम्पादन सुबास मुखिया सुनुवारले गरेका हुन् । (पुरा भिडियो हेर्नको लागि)

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...