YouTube Link

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

Facebook Link

काठमाडौः ‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ (टुङ्ना बजाएको कति राम्रो, तिम्रो र मेरो मन मिलेको) सुनुवार भाषाको यो म्यूजिक भिडियो अमरदीप सुनुवारको यूट्यूव च्यानलबाट सार्वजानिक गरिएको छ ।

 

सुनुवार समुदायको भेषभुषामा सजिएर अभिनय गरेका सुनुवारहरुले यो भिडियोमा रम्बुले बजार (मेला)मा भेटघाट गरि रमाईलो गरि नाचगान गरेको देखाईएको छ । सुनुवार युवायुवतीले मेलामा माया प्रिती गाँसेको देखाईएको छ । गोदावरीमा छायांकन गरिएको यस म्यूजिक भिडियोमा सुनुवारहरुको जमघट पनि धेरैको संख्यामा देख्न सकिन्छ ।

 

सुनुवार भाषामा आधारित टिपिकल शब्दले भरिएको यस गीतको शब्द अमरदीप सुनुवारले लेखेका हुन भने संगीत रामकुमार पौडेलको रहेको छ । त्यस्तै यस गीतलाई विष्णु तामाङले एरेञ्ज गरेका छन् भने सुरेश राईले गीत रेकर्डिङ गरेका हुन् ।

 

सुनुवार समुदायबाट नव उदयीमान मोडल सुजन सुनुवारको अभिनयले ठेट सुनुवारको लवज देखिन्छ र भिडियोको सुन्दरतामा रंग भरिदिएको छ । उनलाई स्वयम् गायिका कल्पना सुनुवार लगायत धेरैको संख्यामा उपस्थित सुनुवारबन्धुहरुले अभिनयमा साथ दिँदा भिडियो उत्कृष्ट बनेको छ ।

 

पीआर प्रोडक्सनको व्यानरमा बनेको यस म्यूजिक भिडियोमा बृहसमान सुनुवारले कोरियोग्राफी गरेका छन् भने छायांकनमा सनम तामाङ, सम्पादनमा रमेश राई, टेक्निकल हेडमा तईलन राई र श्रृंगारमा सर्मिला सुनुवार रहेका छन् ।

 

भिडियो लिंकः

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...