YouTube Link

इजरायलमाथि इरानको बालिस्टिक मिसाइल प्रहार

Facebook Link

एजेन्सीः इजरायलले गरेको आक्रमणको प्रतिकार स्वरूप इरानले बालिस्टिक मिसाइल प्रहार गरेको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार जेरुसेलमबाट धुवाँको मुस्लो तेल अभिभतर्फ गइरहेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै समाचार लेखेका छन् ।

एक दिन अघि इरानको आणविक केन्द्रमा आक्रमण गरेको इजरायलले इस्फाहनको आणविक संरचना पुरै ध्वस्त भएको जनाएको थियो । आक्रमण गरे लगत्तै इरानले इजरायलले ठुलो क्षति सहनुपर्ने बताएको थियो । ‘ट्रु प्रोमिस थ्री’ नामको सो आक्रमणको सुरुवातमा नै धेरै स्थानमा प्रहार गरिएको रेभुलेसनरी गार्डले जनाएको छ । इरानले इजरायलका दुई जेट विमान खसालिएको बताएको छ ।

इरानले मिसाइल आक्रमण सुरु गरेको केही मिनेटपछि नै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ‘अपरेसन राइजिङ लायन’को लक्ष्य इरानको बालिस्टिक र आणविक चुनौतीलाई नै खत्तम गर्ने भएको बताएका छन् । नेतान्याहुले यो आक्रमण इरानको सर्वसाधारणको विरुद्धमा नभएर त्यहाँको आणविक र सैन्य भौतिक संरचनाको विरुद्धमा भएको बताएका छन् । प्रधानमन्त्रीका प्रवक्ताले पनि सबै इजरायलीलाई सुरक्षित स्थानमा जानका लागि भनेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

दुबई-पोखरा-दुबई नियमित उडानका लागि तालिका सार्वजनिक

वि.सं.२०८३ भदौ २९ सोमवार १६:५२

पोखराः दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज...

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

बस्ती व्यवस्थापन गर्दा प्रभावित नागरिकहरूको रोजगारी, शिक्षा, स्वास्थ्य र संस्कृतिलाई ध्यान दिनुपर्छ: प्रधानमन्त्री शाह

वि.सं.२०८३ भदौ २९ सोमवार १६:३८

काठमाडौं: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको पुनःस्थापना तथा राहतका लागि...

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...