Texas College
YouTube Link

प्रल्हाद लामिछानेको ‘न जन्ती न रहे मलामी’ गीतको म्यूजिक भिडियो सार्वजानिक

Facebook Link

 

काठमाडौं: गीतकार प्रल्हाद लामिछानेको ‘न जन्ती न रहे मलामी’ गीतको म्यूजिक भिडियो ओएसआर डिजिटलको यूट्यूव च्यानलबाट सार्वजानिक भएको छ ।

 

गीतकार लामिछानेको शब्द रहेको उक्त गीतमा गोपाल नेपालीले स्वार दिएका छन् । गीतलाई विक्रम थापा र गीतकार लामिछानेको संगीत रहेको छ । दिपेश एसकेको निर्देशन रहेको म्यूजिक भिडियोमा प्रेम लामाले छायांकन गरेका छन् भने अनन्त घिमिरेले सम्पादन गरेका छन् ।

 

गीतको म्यूजिक भिडियोमा रामचन्द्र अधिकारी, प्रल्हाद लामिछाने, दिपेश एसके, शर्मिला श्रेष्ठ, सविन मगर, उषा थापामगर, सानु लामिछानेसँगै बाल कलाकार संस्कृति लामिछानेको अभिनय रहेको छ । बिशन मानन्धरको एरेञ्ज/मिक्सिङ रहेको उक्त गीत हार्मोनिक डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको हो ।

पूरा भिडियो सहितः

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

काठमाडौंमा वाईफाइ सेवासहित रात्रिकालिन बस सेवा सुरु

वि.सं.२०८३ वैशाख २ बुधवार १५:४१

काठमाडौं । मंगलबारदेखि वाईफाइ सेवा सहितका रात्रिकालीन बस सेवा सुरु...

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला

वि.सं.२०८३ वैशाख २ बुधवार १४:३८

काठमाडौं: सरकारले इजरायल सहित ४ देशमा पुन: श्रम स्वीकृति खुला...

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

कांग्रेसले सोध्यो खड्कालाई ७ दिने स्पष्टीकरण

वि.सं.२०८३ वैशाख २ बुधवार १४:२९

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले नेता पूर्णबहादुर खड्कासँग ७...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

गण्डकी प्रदेशमा मन्त्रिपरिषद्‍ हेरफेर, ८ मन्त्रीले लिए शपथ

वि.सं.२०८३ वैशाख २ बुधवार १३:२१

काठमाडौं: गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...