Bhujee League 2081
YouTube Link

बिनोद राईले जिते भ्वाइस अफ नेपाल सिजन-५ को उपाधि

Khanepani Dhal
Facebook Link

 

काठमाडौं: भ्वाइस अफ नेपाल सिजन ५ को उपाधि टिम मिलनबाट बिनोद राईले जितेका छन् । शुक्रबार राती ललितपुरको गोदावरीस्थित सनराइज हलमा आयोजित ग्राण्ड फिनालेमा बिनोदले उपाधि जितेका हुन् ।

 

मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए । उपाधिका लागि चार फाइनलिस्टबीच कडा प्रतिस्पर्धा भएको थियो । दर्शकको सर्वाधिक भोटको आधारमा बिनोदले उपाधि जितेका हुन् । जितसँगै उनले २० लाख नगदसहितका पुरस्कार प्राप्त गरेका छन् । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरे ।

 

फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टीमका फाइनलिस्टसँगै प्रस्तुति दिएका थिए ।

 

Rugby Game
X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
गौशाला धर्मशालामा राखियो महानगरको ब्यानर

गौशाला धर्मशालामा राखियो महानगरको ब्यानर

वि.सं.२०८१ असोज २३ बुधवार १५:२३

काठमाडौं: काठमाडौं महानगर प्रहरी बलले गौशालाको धर्मशालामा महानगरको बोर्ड राखेको...

कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण

कुलमान घिसिङलाई ऊर्जा मन्त्रालयले सोध्यो १५ बुँदे स्पष्टीकरण

वि.सं.२०८१ असोज २३ बुधवार १५:०६

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी...

हालसम्म बाढीपहिरोमा परी २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

हालसम्म बाढीपहिरोमा परी २४४ जनाको मृत्यु, १९ जना बेपत्ता

वि.सं.२०८१ असोज २० आइतवार १३:१०

काठमाडौं: बाढीपहिरामा परी हालसम्म २४४ जनाको मृत्यु भएको छ भने...

देशभरका सबै प्रदेशमा पानी पर्ने सम्भावना

देशभरका सबै प्रदेशमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ असोज १९ शनिवार १४:०२

काठमाडौं: देशभर मनसुनी वायुको प्रभाव कायमै  छ । देशको पूर्वी...

११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई भारतीय पक्राउ

११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई भारतीय पक्राउ

वि.सं.२०८१ असोज १९ शनिवार १३:४३

हेटौंडा: मकवानपुर प्रहरीले ११ करोडभन्दा बढीको अवैध सुनसहित हेटौंडाबाट दुई...

लेबनान, यमन र प्यालेस्टाइनमा भीषण बमबारी

लेबनान, यमन र प्यालेस्टाइनमा भीषण बमबारी

वि.सं.२०८१ असोज १९ शनिवार १३:१०

काठमाडौं: इजरायलले गाजालगायत प्यालेस्टाइनी भूमि र लेबनानमा निरन्तर हमला जारी...