YouTube Link

किराती परम्परा अनुसार कलाकारद्वय पुर्खाजित र ज्योतीले कसे लगनगाँठो

Khanepani Dhal
Facebook Link

काठमाडौं: विगत दुई दशकदेखि रंङ्गमञ्चमा सक्रिय पुर्खाजित राई र ज्योती राईबीच यहि २०७६ बैशाख २९ गते आईतबार किराती परम्परा अनुसार बैवाहिक सम्बन्ध बाँधिएको छन् ।

कलाकारिता क्षेत्रमा लामो सहकार्य पश्चात विगत चार महिनाको प्रेम सम्बन्धलाई मुर्त रुप दिँदै यी दुईबीच किराती परम्परा अनुसार रित पुर्वक बैबाहिक बन्धनमा बाँधिएका छन् । वर्तमान समयमा आफ्ना संस्कार संस्कृतिहरु लोप हुँदै गैरहेको अवस्थामा नयाँ पिढीलाई मार्गनिर्देश होस भन्ने उदेश्य अनुरुप किराती परम्परा अनुसार नै विवाह गरेको उनीहरु बताउँछन् ।

पुर्खाजित राई विगत दुई दशकदेखि नेपाली रंङ्गमञ्चमा अभिनय, लेखन तथा निर्देशन जस्ता कार्यमा सक्रिय रहँदै आएका छन् । पुर्खाजित आदिवासी जनजाति चलचित्र महासंघको बर्तमान महासचिव, किरात राई चलचित्रकर्मी संघको उपाध्यक्ष एवं सद्भाव थिएटरको सचिव समेत हुन भने ज्योती राई डेढ दशकदेखि रंङ्गमञ्चमा अभिनय गर्दै आई रहेकी छिन् ।

हालसम्म दुई दर्जन भन्द बढी नाटकमा अभिनय गरिकसकेकी ज्योती राई चलचित्र तथा वृत्तचित्रमा समेत सक्रिय रहँदै नाट्य संस्था महासंघको केन्द्रिय उपाध्यक्ष समेत हुन ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

आजदेखि चौथौ संस्करणको फिल्म साउथ एसिया महोत्सव

वि.सं.२०८१ मंसिर ६ बिहीवार ०८:५८

काठमाडौं: ‘डकुमेन्ट्री इन एन्थ्रोपोसन’ थिममा आजदेखि फिल्म साउथ एसिया महोत्सवको...

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

विजय थापाको ‘शिव शंकर’ भजनको म्यूजिक भिडियो आउँदै

वि.सं.२०८१ कात्तिक २७ मंगलवार ११:२३

काठमाडौं: गायक विजय थापाको स्वरमा रहेको 'शिव शंकर'भजनको म्यूजिक भिडियो...

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

अनुया तामाङले ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि

वि.सं.२०८१ भदौ २ आइतवार १३:४२

काठमाडौं: ‘भ्वाइस किड्स’ सिजन ३ को उपाधि अनुया तामाङले जितेकी...

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगार्थ डिलाइट च्यारिटी कन्सर्ट-२०२४ सम्पन्न

अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगार्थ डिलाइट च्यारिटी कन्सर्ट-२०२४ सम्पन्न

वि.सं.२०८१ साउन २० आइतवार १०:०८

काठमाडौं: डिलाईट हेरिटेज म्यूजिक र जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर...

जन आकाशको १७औं वार्षिकोत्सवमा मोहन कार्कीद्वारा लिखित ‘कृपज’ नामक पुस्तक सार्वजनिक हुँदै

जन आकाशको १७औं वार्षिकोत्सवमा मोहन कार्कीद्वारा लिखित ‘कृपज’ नामक पुस्तक सार्वजनिक हुँदै

वि.सं.२०८१ साउन ९ बुधवार १६:५५

काठमाडौं: जन आकाश साप्ताहिकको १७औं वार्षिकोत्सवको अवसर पारेर जन आकाश...

प्रल्हाद लामिछानेको ‘न जन्ती न रहे मलामी’ गीतको म्यूजिक भिडियो सार्वजानिक

प्रल्हाद लामिछानेको ‘न जन्ती न रहे मलामी’ गीतको म्यूजिक भिडियो सार्वजानिक

वि.सं.२०८१ असार १९ बुधवार १६:५०

  काठमाडौं: गीतकार प्रल्हाद लामिछानेको 'न जन्ती न रहे मलामी'...