YouTube Link

किराती परम्परा अनुसार कलाकारद्वय पुर्खाजित र ज्योतीले कसे लगनगाँठो

Khanepani Dhal
Facebook Link

काठमाडौं: विगत दुई दशकदेखि रंङ्गमञ्चमा सक्रिय पुर्खाजित राई र ज्योती राईबीच यहि २०७६ बैशाख २९ गते आईतबार किराती परम्परा अनुसार बैवाहिक सम्बन्ध बाँधिएको छन् ।

कलाकारिता क्षेत्रमा लामो सहकार्य पश्चात विगत चार महिनाको प्रेम सम्बन्धलाई मुर्त रुप दिँदै यी दुईबीच किराती परम्परा अनुसार रित पुर्वक बैबाहिक बन्धनमा बाँधिएका छन् । वर्तमान समयमा आफ्ना संस्कार संस्कृतिहरु लोप हुँदै गैरहेको अवस्थामा नयाँ पिढीलाई मार्गनिर्देश होस भन्ने उदेश्य अनुरुप किराती परम्परा अनुसार नै विवाह गरेको उनीहरु बताउँछन् ।

पुर्खाजित राई विगत दुई दशकदेखि नेपाली रंङ्गमञ्चमा अभिनय, लेखन तथा निर्देशन जस्ता कार्यमा सक्रिय रहँदै आएका छन् । पुर्खाजित आदिवासी जनजाति चलचित्र महासंघको बर्तमान महासचिव, किरात राई चलचित्रकर्मी संघको उपाध्यक्ष एवं सद्भाव थिएटरको सचिव समेत हुन भने ज्योती राई डेढ दशकदेखि रंङ्गमञ्चमा अभिनय गर्दै आई रहेकी छिन् ।

हालसम्म दुई दर्जन भन्द बढी नाटकमा अभिनय गरिकसकेकी ज्योती राई चलचित्र तथा वृत्तचित्रमा समेत सक्रिय रहँदै नाट्य संस्था महासंघको केन्द्रिय उपाध्यक्ष समेत हुन ।

 

 

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

‘टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो’ सुनुवार भाषाको म्यूजिक भिडियो सार्वजानिक (म्यूजिक भिडियो सहित)

वि.सं.२०८२ जेठ ३१ शनिवार ०७:५०

काठमाडौः 'टुङ्ना ताप्स्यो दिश दाःर्स्यो, ईके नु आँके थुँ गार्स्यो'...

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

‘जत्तुकु मुबा, आङीला जामे’ को नयाँ म्यूजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ वैशाख २८ आइतवार १६:२२

काठमाडौं: तामाङ सांगीतिक इतिहासमा विशेष स्थान ओगटेको कालजयी गीत ‘जत्तुकु...

तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

तीन किरातको संयुक्त आयोजनामा हुने सांगीतिक प्रस्तुतिका लागि महेश सुनुवार कुवेत प्रस्थान

वि.सं.२०८२ वैशाख २५ बिहीवार ०६:१४

काठमाडौं: किरातीहरुको महान् पर्व साकेला उभौली, ष्याँदर-पिदारको अवसरमा कुवेतमा हुने...

आयो सुनुवार कोइँचहरुको ‘ष्याँदर सलाक’ पूरा भिडियो सहित

आयो सुनुवार कोइँचहरुको ‘ष्याँदर सलाक’ पूरा भिडियो सहित

वि.सं.२०८२ वैशाख २४ बुधवार १६:२८

काठमाडौं: सुनुवार कोइँचहरुको ष्याँदर सलाकको गीति भिडियो यूट्युव च्यानल मार्फत...

‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ मा कार्यपत्रसँगै सिर्जना वाचन

‘प्रज्ञा नारी काव्य स‌ङ्गोष्ठी’ मा कार्यपत्रसँगै सिर्जना वाचन

वि.सं.२०८२ वैशाख २३ मंगलवार १३:३६

काठमाडौं: नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईले सबै लिङ्ग, जातजाति र...

‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला 

‘मिसेस नेपाल अस्ट्रेलिया’ आयोजनाको घोषणा, आवेदन फारम खुल्ला 

वि.सं.२०८२ वैशाख १७ बुधवार १०:१८

अस्ट्रेलिया: हिमाली कल्चरग्रुप मेलवन अस्ट्रेलियाको आयोजना, इभेन्ट्स नेपाल अस्ट्रेलियाको साझेदारीमा ...