Texas College
YouTube Link

भ्रष्टाचार प्रकरणको महाअभियोग प्रस्ताव पारित भएसँगै अष्ट्रियाको सरकार ढल्यो

Facebook Link

एजेन्सी: अष्ट्रियाको सरकारमाथि भ्रष्टाचार प्रकरणमा मुछिएको महाअभियोग प्रस्ताव पारित भएसँगै त्यहाँको सरकार ढलेको छ ।

संसद्का बामपन्थी पार्टीहरुले अष्ट्रियन चान्सलर सेबाष्टियन कुर्जविरुद्ध दर्ता गराएको महाअभियोगलाई उनको पूर्व साझेदार दक्षिणपन्थी दलले समेत समर्थन गरेको हो । मुलुकका उपचान्सलर हाइन्ज क्रिष्चियन स्टार्चले रुसी लगानीकर्तासँग मोलमोलाई गरिरहेको भिडियो सार्वजनिक भएको थियो ।

उपचान्सलर पदबाट राजीनामा दिएसँगै वर्तमान दक्षिणपन्थी सरकारको चर्को आलोचना हुँदै आएको थियो । त्यसलत्तै चान्सलर कुर्जले आम निर्वाचनको आह्वान गरेका थिए । अब चाँडै त्यहाँका राष्ट्रपति अलेक्जाण्डर भान डेर बलनले नयाँ सरकार गठनको आह्वान गर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

कोलम्बियामा सैन्य विमान दुर्घटना हुँदा ६६ जनाको मृत्यु

वि.सं.२०८२ चैत १० मंगलवार ११:१२

रोयटर्स: कोलम्बियामा सैन्य विमान उड्ने क्रममा दुर्घटना हुँदा ६६ जनाको...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

इजरायलको हमलमा इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि

वि.सं.२०८२ चैत ४ बुधवार १०:५९

काठमाडौं: इरानका शीर्ष सुरक्षा अधिकारी अली लारिजानी मारिएको पुष्टि भएको...

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

विश्व अर्थतन्त्रमा मन्दीको खतरा

वि.सं.२०८२ फागुन २५ सोमवार १२:२७

अन्तर्राष्ट्रिय बजारमा डलरको माग उच्च देखिएको छ । मध्यपूर्वमा बढ्दै...

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

न्यूयोर्कमा ग्याल्पो लोसार  शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न

वि.सं.२०८२ फागुन १७ आइतवार १८:२४

काठमाडौं: शेर्पा संघ अमेरिकाले वार्षिक रूपमा आयोजना गर्दै आएको २१५३...

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

अफगानिस्तानमा पाकिस्तानको हवाई आक्रमण

वि.सं.२०८२ फागुन १० आइतवार १४:१५

एजेन्सीः पाकिस्तानले फेरि एक पटक अफगानिस्तानमा एयरस्ट्राइक गरेको छ ।...