YouTube Link

गायिका बमजनको नयाँ सेलो ‘मूगाको माला’ म्यूजिक भिडियो सार्वजनिक (भिडियोसहित)

Facebook Link

काठमाडौं: गायिका रेश्मा बमजनको नयाँ सेलो म्युजिक भिडियो ‘मूगाको माला’ सार्वजनिक भएको छ ।

बमजनको स्वरमा रहेको गीतमा शब्द कुमार स्याङ्बा, सङ्गीत चन्द्रकुमार दोङ, एरेन्ज फणीन्द्र राई र मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

युवराज वाईबको निर्देशनमा तयार पारिएको भिडियोमा सागर प्रधानले छायाङ्कन गरेका छन् भने विकेश दाहालले सम्पादन गरेका छन् ।

भिडियोमा निरान्जली, कुन्सङ र रजनीले फिचरिङ रहेको छ ।

पद्मकन्या क्याम्पसबाट बिम्युज गरेकी गायिका बमजनले यसअघि यो कान्छीको, के सारो हेरेको, डम्फु र सेलो, सोल्टिनी मैच्याङ, तामाङकी चेली, गोरी गोरी मैच्याङ, अम्मैले होइ लगायतका गीतहरू बजारमा ल्याएकी छिन् ।

(भिडियोसहित)

https://www.youtube.com/watch?v=pIZqHw9LefY

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोटको झलकहरु

वि.सं.२०८३ असोज २ शुक्रवार ११:३५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड २०२६’ मा २२ जना महिला छनोट

वि.सं.२०८३ असोज २ शुक्रवार ११:२५

विवाहित महिलाबीचको सबैभन्दा प्रभावशाली सौन्दर्य प्रतियोगिता 'मिसेस नेपाल वर्ल्ड २०२६'...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...