YouTube Link

बलिउड गायिका नेहा कक्करले काठमाडौंमा प्रस्तुति दिँदै

World Cup 2026
Facebook Link

बलिउडमा चर्चा कमाएकी गायिका नेहा कक्करले नेपालमा आफ्नो प्रस्तुति दिने भएकी छिन् । राजधानीको ठमेलस्थित लर्ड अफ द ड्रिङ्क्समा उनले कन्सर्ट गर्न लागेकी हुन् । नेहाको नेपालमा यो पहिलो कन्सर्ट पनि हो ।

‘नेहा कक्कर लाइभ’ नाम दिइएको उक्त कार्यक्रम जेठ २५ गते शनिबारका दिन हुनेछ । कन्सर्ट स्थलमा २५ सय दर्शक अटाउने आयोजकले जनाएको छ । नेहालाई नेपाल ल्याउने काम पारामाउन्ट इन्टरटेनमेन्टले गरेको हो । कार्यक्रम बेलुका ८ बजेदेखि शुरु हुनेछ । प्रस्तुति दिनका लागि नेहा शुक्रवार नै नेपाल आउने योजना छ ।

यस्तै कार्यक्रममा नेपाली गायक तथा गायिकाको पनि सहभागिता रहने जनाइएको छ । कार्यक्रममा ‘इन्डियन आइडल’ का उत्कृष्ट दश प्रतिस्पर्धीले समेत आफ्नो प्रस्तुति दिनेछन् । कन्सर्टमा सहभागी हुन चाहने दर्शकका लागि बुकिङ खुला भइसकेको आयोजकले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

रहेनन् गायक तथा अभिनेता प्रशान्त तामाङ

वि.सं.२०८२ पुस २७ आइतवार १२:३०

काठमाडौं । गायक तथा अभिनेता प्रशान्त तामाङको असामयिक निधन भएको...