YouTube Link

कान्स फिल्म फेस्टिबलमा प्रियंका कार्कीले नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै

Facebook Link

विश्वकै सबैभन्दा शीर्ष फिल्मी मेलाका रुपमा परिचित कान्स फिल्म महोत्सवमा पहिलो पटक नेपाली कलाकारको औपचारिक सहभागिता हुने भएको छ । अभिनेत्री प्रियंका कार्की ‘कान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा सहभागी हुने भएकी छिन् ।

अन्तर्राष्ट्रिय रुपमा सेलिब्रिटीका लागि सर्वाधिक सफल र चासोको रुपमा हेरिने यो फेस्टिबलमा संसारभरीका सेलिब्रिटीको उपस्थिति रहने गर्छ । यस वर्षको कान्स नेपालका लागि पनि विशेष छ किनभने यसपटक नेपाली अभिनेत्री पनि कान्स फिल्म फेस्टिबलको रेड कार्पेटमा आफ्नो जलवा बिछ्याउनेछिन् ।

अभिनेत्री प्रियंका कार्की कान्सका लागि नेपाल ब्रान्ड एम्बेसेडरको रुपमा सेलेक्ट भएकी छिन् । यसबारे नायिकाले आफ्नो फेसबुक अकाउन्टमा जानकारी दिएकी छिन् । कान्स फिल्म फेस्टिबल २०१९ मा उनी नेपालको प्रतिनिधित्व गर्दै रेड कार्पेटमा हिँड्ने भएकी छिन् । प्रत्येक वर्ष चर्चित सेलिब्रिटी कार्पेटमा हिँड्दा एकदिन म पनि त्यहाँ हुनेछु भन्दै संकल्न गर्ने गरेको उनले बताइन् । त्यो एक दिन अन्ततः आइपुगेको उनले बताएकी छिन् ।

कान्स फिल्म फेस्टिबलमा उनको चार कार्यक्रममा सहभागिता हुनेछ । मे २० (जेठ ६) देखि मे २४ (जेठ १०) सम्म कार्यक्रममा सरिक हुने उनले बताएकी छिन् । कान्समा सहभागी हुन आयोजकबाट निम्तो आउनुपर्ने नियम छ । कान्समा सहभागिताका लागि निकै लामो प्रोसेस झेलेकी उनले यो यात्रामा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिएकी छिन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...