YouTube Link

अक्षय कुमारले बढाए आफ्नो पारिश्रमिक

Facebook Link

एजेन्सीः बलिउड अभिनेता अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएका छन् ।

अक्षय हरेक फिल्मबाट १ सय २० करोड पारिश्रमिक लिन्थे, तर अब उनले १ सय ३५ करोड लिने भएका छन् ।

अक्षय जोडिएका प्रायः सबै फिल्म हिट भएपछि उनले पारिश्रमिक बढाएका हुन् ।

उनी बलिउडको ‘हिट मेसिन’ मानिन्छन् । सन् २०१९ मा अक्षयको फिल्मले बक्स अफिसमा ७ सय करोडको व्यापार गरेको थियो ।

त्यसपछि उनी बलिउडमा सर्वाधिक पारिश्रमिक लिने अभिनेता बने । अक्षय बलिउडका एक्ला अभिनेता हुन्, जसको नाम सन् २०२० को फोर्ब्स सूचीमा परेको थियो ।

बलिउडका निर्देशकहरु अक्षयको नामसँग जोडिएको फिल्महरु कमै मात्र फ्लप भएको बताउँछन् ।

त्यहीकारण पनि निर्माता र निर्देशकहरु उनीसँग काम गर्न मरिहत्ते गर्छन् । सन् २०२१ मा अक्षयका कैयौं फिल्म रिलिजको तयारीमा छन् ।

यो वर्ष उनको ‘सूर्यवंशी’, ‘राम सेतू’, ‘रक्षा–बंधन’, ‘बेल बटन’, ‘पृथवीराज चौहान’, ‘अतरंगी रे’, ‘बच्चन पाण्डे’ लगायतका फिल्म रिलिज हुँदैछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

जापानमा ग्याल्पो लोसारको अवसरमा बृहत् सांस्कृतिक कार्यक्रम हुँदै

वि.सं.२०८२ फागुन १९ मंगलवार १८:०४

काठमाडौं: शेर्पा संघ  किताकान्तो जापानले  यस वर्ष पनि 'प्रवासमा भाषा,...