YouTube Link

अमेरिकन आइडलको फाइनल आइतबार

Facebook Link

अमेरिकन आइडलको फाइनललाई आइतबार राति हुँदैछ । सिजनको अन्त्यतिर क्वारेन्टाइनबाटै प्रतिस्पर्धीहरुले आफ्नो प्रस्तुति दिइरहेका छन् । अमेरिकीन आइडलका अन्तिम ७ प्रतिस्पर्धीमध्ये एक ‘आर्थर गन’ उर्फ दिवेश पोखरेलले उपाधि जित्नसक्ने अड्कल धेरै अनलाइन सर्वेक्षणहरुले गरिरहेका छन् । अमेरिकी समय अनुसार साँझ ७ बजे एबिसी, च्यानल १० मा यो शो सुरु हुनेछ ।

‘आर्थर गन’ दिवेश पोखरेलले कोराना भाइरसका कारण देशव्यापी सटडाउन भएको अवस्थामा यहीबाट उनले विगत केही सातादेखि प्रस्तुती दिइरहेका छन् । ‘यो ठूलो दिन हो । यो निकै स्मरणीय छ,’ उनले भनेका छन् । आइतबारको फाइनल सुरु हुनासाथ ७ प्रतिस्पर्धीमध्ये २ जना बाहिरिनेछन् । र बाँकी रहेका गायक–गायिकाले दुई वटा गीत प्रस्तुत गर्नेछन् । विजेताको टुंगो दुई घण्टा लामो लाइभ रियल टाइम भोटिङबाट लाग्नेछ ।

दर्शकमाझ लोकप्रिय डिल्लन जेम्स र १९ वर्षीय क्यालिफोर्नियाका फ्रान्सिस्को मार्टिनसहित अन्य ६ प्रतिस्पर्धीविरुद्ध आर्थर दिवेश छन् । तर धेरै अनलाईन सर्वेक्षणले आर्थर दिवेश उत्कृष्ट पाँचभित्र पर्ने र सम्भवत उनले नै ताज जित्ने अड्कल लगाएका छन् । आफ्नो पृथक स्वरका कारण उनले दर्शक र निर्णायकलाई प्रभावित गरेका छन् । क्रिडेन्स क्लियरवाटर रिभाइभल, विनोनी हेयर्स र जोन डेन्भरजस्ता कलाकारको गीतमा उनले सिजर्नात्मक प्रस्तुति दिएका छन् । उनको विनम्रता र मुस्कानले टेलिभिजनमा धेरैलाई आकर्षित गरेको छ । त्यसैले उनले राम्रो मत निकाल्ने अनुमान गरिएको छ ।

सेलिब्रेटी निर्णायक केटी पेरी, लियोनल रिची र लुक बार्यनले पुरै सिजनभर उनको प्रशंशा गरेका छन् । उनीहरुले यी कलाकारमा ठूलो स्टार र व्यवसाहिक संगीतकार बन्ने संभावना रहेको बताएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

गायक तथा संगीतकार एनिस एन्जल राईको नयाँ गीत ‘मुटुको छेउमा’ म्यूजिक भिडयो सार्वजनिक

वि.सं.२०८३ असार २८ आइतवार १३:२८

काठमाडौं । गायक तथा संगीतकार एनिस एन्जल राई र सलिना...

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वरिष्ठ गायक प्रदीपराज पाण्डेको स्वरमा टेक तामाङको ‘अल्झिरह्यो याद’

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १२:१२

काठमाडौं: संयोगान्त र बियोगान्त भावमा बहेर प्रेम, पीडा, विछोड, मिलन...

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

ब्लकबस्टर नेपाली फिल्म अवार्ड तथा वर्ष समिक्षा २०८२ मा सम्पन्न

वि.सं.२०८२ चैत २९ आइतवार १७:५०

काठमाडौं । २०८१ को वर्ष अभिनेतामा बिपिन कार्कीले आफ्नै समकालीन...

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन

वि.सं.२०८२ चैत २९ आइतवार १४:०४

काठमाडौं: प्रख्यात भारतीय गायिका आशा भोसलेको निधन भएको छ ।...

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो सार्वजनिक

वि.सं.२०८२ चैत २० शुक्रवार ०८:५८

काठमाडौं: चर्चित कलाकार मनोज महर्जन अभिनित नयाँ नेवारी म्युजिक भिडियो...