Rajshow Bivag

बलिवुड अभिनेता ऋषि कपूर अस्पताल भर्ना

Departmant of helth services

काठमाण्डौ: बलिवुड अभिनेता ऋषि कपूर अस्पताल भर्ना भएका छन् । स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई मुम्बईको एनएच रिलायन्स फाउण्डेशन अस्पतालमा भर्ना गरिएको ऋषिका दाइ रणधीर कपूरले जानकारी दिएका हुन् ।

६७ वर्षीय ऋषि कपूरलाई बुधबार बिहान अस्पतालमा भर्ना गरिएको हो । समाचार एजेन्सी पीटीआईका अनुसार अहिले उनी अस्पतालमा छन् । उनलाई क्यान्सर र श्वासप्रश्वास सम्बन्धी समस्या आएको र अहिले उनको अवस्था स्थिर रहेको जनाएको छ ।

अमेरिकामा झण्डै एक वर्षसम्म क्यान्सरको उपचार गरेपछि ऋषि कपूर गएको वर्षको सेप्टेम्बरमा भारत फर्किएका थिए । यही वर्षको फेब्रुअरीमा स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गरिएको थियो । सामाजिक सञ्जालमा उनका समर्थकले उनको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Nishana Seving AD

Golden Peak High School
Sahari Bikash Mantralaya
Alice Education home sports
गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

गणेश इशाराको एकल कमेडी शो आज, यि कलाकाहरुले मच्चाउँदैछन् धुम, महिला फुटबलर प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ६ बिहीवार ११:०६

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

१४औं एकल कमेडी शो गर्दै  गणेश इशारा, महिला राष्ट्रिय टोलीका सदस्य प्रिती राई सम्मानित हुँदै

वि.सं.२०८१ वैशाख ५ बुधवार १०:१४

  काठमाडौं: ‘जो धेरै हाँस्छ ऊ धेरै बाँच्छ’ भन्ने मुल...

माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

माइकल चेकवमाथि नाट्य कार्यशाला हुँदै

वि.सं.२०८० चैत २० मंगलवार १०:४६

  काठमाडौं: काठमाडौं प्रज्ञा कुन्ज स्कुल, भ्याली भ्यु स्कुल, न्यारेटिभ...

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

अमरदीप सुनुवारको म्यूजिक भिडियो ‘दिनरात सधैं सधैं’ (भिडियो सहित)

वि.सं.२०८० चैत ७ बुधवार ०९:३६

  काठमाडौं : कवि तथा गीतकार अमरदीप सुनुवारको ‘दिनरात सधैं...

गायक सुदिप पन्तको ‘ओउ ओउ ताकेया’ सार्वजनिक

गायक सुदिप पन्तको ‘ओउ ओउ ताकेया’ सार्वजनिक

वि.सं.२०८० फागुन ३० बुधवार १५:०१

  काठमाडौं: लोकदोहोरी गायक सुदिप पन्तको जापानी र नेपाली भाषा...

बाल साहित्यकार तथा चित्रकार आध्या वैदेहीको बालमनोविज्ञानमा आधारित पुस्तक ‘डबल ट्रबल’ विमोचित

बाल साहित्यकार तथा चित्रकार आध्या वैदेहीको बालमनोविज्ञानमा आधारित पुस्तक ‘डबल ट्रबल’ विमोचित

वि.सं.२०८० फागुन २० आइतवार १५:२४

  काठमाडौं: बाल साहित्यकार तथा चित्रकार आध्या वैदेही शाहको पुस्तक...