YouTube Link

एसियाली विकास बैंक एडिबीद्वारा नेपालमा चार नयाँ परियोजनाको लागि ऋण लगानी गर्ने सहमत

World Cup 2026
Facebook Link

काठमाडौं: एसियाली विकास बैंक एडिबीले चार नयाँ परियोजनाको लागि नेपालमा ४० अर्ब ८१ करोड रुपैयाँभन्दा बढी ऋण लगानी गर्ने समझदारी गरेको छ । बैंकले नेपाल सरकारका अधिकारीहरुसँग ३ सय ५८ मिलियन डलर मंगलबारको विनिमय दर अनुसार ४० अर्ब ८१ करोड सहुलियतदरको ऋण सहयोग गर्ने समझदारी गरेको हो ।

ऋण सहयोग सम्बन्धी सम्झौतामा मंगलबार नेपाल सरकारका तर्फबाट अर्थसचिव डा राजन खनाल र एडिबीका देशीय निर्देशक मुख्तोर खामुद्खानोभले हस्ताक्षर गरेका छन् । एडिबीले दिएको ऋण सहायतामध्ये मुग्लिङ-पोखरा सडकको स्तरोन्नति गर्न १९ करोड ५० लाख अमेरिकी डलर ९ सय २२ अर्ब २३ करोड रुपैयाँ, बागमती नदीको बाढी व्यवस्थापन तथा सुधारका लागि ६ करोड ३० लाख डलर ९७ अर्ब १८ करोड रुपैयाँ, साना किसानको आम्दानी बढाउन र कृषि तथा खाद्य सुरक्षाका लागि ५-५ करोड अमेरिकी डलर ९५ दशमलब ७० र ५ दशमलब ७० अर्ब रुपैयाँ खर्च गरिनेछ ।

पोखरा-मुग्लिङ सडकको स्तरोन्नतिका झण्डै २९ अर्ब रुपैयाँ बराबरको लागत लाग्ने छ । यसमध्ये एडिबीको १९ करोड ५० लाख अमेरिकी डलर ऋण सहयोग र सरकारको ५ करोड ९० लाख अमेरिकी डलर बराबरको लगानी रहने छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...