YouTube Link

नेपालको पहिलो बैंक नेपाल बैंक ८७ वर्ष पुरा गरि ८८ वर्षमा

World Cup 2026
Facebook Link

काठमाडौं: वि.स. १९९४ साल कात्तिक ३० गते स्थापना भएको नेपाल बैंक ८७ वर्ष पुरा गरेर ८८ वर्षमा प्रवेश गरेको छ । नेपाल बैंक नेपालको पहिलो बैंक हो । १० जना लगानीकर्ताबाट सुरु भएको बैंकमा ८ लाख ४२ लाख हजार चुक्ता पुँजीबाट सुरु भई बैंकको निक्षेप १७ लाख थियो । १२ जना कर्मचारी थिए ।

 

हाल बैंकको २२९ वटा शाखा कार्यालय छन् भने ५९ वटा एक्सटेनसन काउन्टर छन् । ३ हजार ६१० जना कर्मचारी छन् । हाल नेपाल बैंकमा २५ लाख ४१ हजार ३६७ जना निक्षेपकर्ता र १ लाख ४५ हजार ४०२ जना कर्जा ग्राहक छन् । ८ लाख रुपैयाँबाट सुरु भएको बैंकको हाल चुक्ता पूँजी १४ अर्ब ६९ करोड ४० लाख रुपैयाँ पुगेको छ । असोज मसान्तसम्ममा बैंकको जगेडा कोषमा २४ अर्ब २० करोड रुपैयाँ जम्मा भएको छ । जसअनुसार अहिले बैंकको कुल नेटवर्थ ३८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ ।

 

गत आर्थिक वर्षमा बैंकले १ अर्ब ६५ करोड रुपैयाँ खुद नाफा कमाएको छ भने ७६ करोड ९३ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ । बैंकको प्रतिशेयर आम्दानी १६ रुपैयाँ ३९ पैसा छ । १७ लाख रुपैयाँबाट सुरु भएको बैंकको निक्षेप अहिले २ खर्ब माथि पुगेका छ । गत असोज मसान्तको तथ्याँक अनुसार बैंकको निक्षेप २ खर्ब ८६ अर्ब २५ करोड ७० लाख ७० हजार रुपैयाँ पुगेको छ । यसैगरी १९ लाख रुपैयाँबाट सुरु भएको कर्जा लगानी पनि अहिले २ खर्ब माथि नै पुगेको छ । असोजसम्ममा बैंकको कुल कर्जा लगानी २ खर्ब २ अर्ब ५४ करोड ४६ लाख ६१ हजार रुपैयाँ पुगेको छ ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...