YouTube Link

साँफेबगरमा प्रभु बैंकको नयाँ शाखा

Khanepani Dhal
Facebook Link

अछाम: अछाम जिल्लाको साँफेबगर नगरपालिका-३ मा प्रभु बैंकले नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरले शाखाको उद्घाटन गर्दै बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा वृद्धि गर्दै गुणस्तरीय सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे ।

उनले साँफेबगरमा बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेको बताए ।

बैंकको साँफेबगर शाखा कार्यालयबाट स्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको सेवा उपभोग गरी लाभान्वित हुनेछन् र त्यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

X link
Facebook Link

YouTube Link
Golden Peak High School
Alice Education home sports
नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

नेपाल राष्ट्र बैंकले २ अर्ब १९ करोड मुद्दती निक्षेपमा लगानी गर्दै 

वि.सं.२०८१ माघ २७ आइतवार १२:४८

काठमाडौं: नेपाल राष्ट्र बैंकले विभिन्न कोषहरूमा रहेको २ अर्ब १९...

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

प्रभु बैंकद्वारा किसान वर्गलाई लक्षित गरी ऋण कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८१ माघ २७ आइतवार १२:३७

काठमाडौं: प्रथम राष्ट्रिय डेरी एक्स्पो २०८१ समारोहमा चितवन जिल्ला दुग्ध...

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई इन्धनको मूल्य बढ्यो

वि.सं.२०८१ माघ १९ शनिवार ०६:१६

काठमाडौं: नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेल तथा हवाई...

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

४० अर्ब बराबर तरलता खिच्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ माघ १३ आइतवार १६:५२

काठमाडौं: नेपाल राष्ट्र बैंकले तरलता खिच्ने क्रम जारी राखेको छ...

१९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

१९ बैंकको निष्क्रिय कर्जा बढ्यो, कसको कति ?

वि.सं.२०८१ माघ ७ सोमवार १६:०३

काठमाडौं: २० वटा वाणिज्य बैंकमध्ये १९ वटाको निष्क्रिय कर्जा  (एनपीएल)...

सिग्मा डायग्नोसिस ल्याब र ग्लोबल आइएमई बैंकबीच छुट सम्बन्धि समझदारीमा हस्ताक्षर

सिग्मा डायग्नोसिस ल्याब र ग्लोबल आइएमई बैंकबीच छुट सम्बन्धि समझदारीमा हस्ताक्षर

वि.सं.२०८१ मंसिर १९ बुधवार १०:१२

काठमाडौं: ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकले सिग्मा डायग्नोसिस ल्याबमा ४०...