Texas College
YouTube Link

नेपाल राष्ट्र बैंकले लघुवित्तलाई दबाबमूलक मर्जर र प्राप्तिमा लैजाँदै

Facebook Link

 

काठमाडौं: नेपाल राष्ट्र बैंकले लघुवित्तलाई दबाबमूलक मर्जरमा लैजाने भएको छ ।

 

‘घ’ वर्गका वित्तीय संस्था अर्थात् लघुवित्तमा कुनै बैंक तथा वित्तीय संस्थाहरूमा कुनै वाणिज्य बैंक, विकास बैंक वा वित्त कम्पनीको ५१ प्रतिशत सेयर लगानी रहेको छ भने त्यस्ता संस्थालाई सम्बन्धित वित्तीय संस्थाले नै गाभ्ने वा प्राप्ति गर्नुपर्ने व्यवस्था गरेको छ ।

 

कतिपय बैंक तथा वित्तीय संस्थाहरूले आफ्नो लघुवित्त समेत खोलेर कारोबार गर्दै आइरहेका थिए ।

 

यो व्यवस्थाले लघुवित्तलाई पनि बैंक, विकास बैंक वा वित्त कम्पनी मै गाभ्नुपर्ने भएको छ ।

 

यसका अतिरिक्त वाणिज्य बैंक, विकास बैंक वा वित्त कम्पनीको १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका लघुवित्त संस्थाहरू आपसमा गाभिनुपर्ने भएको छ ।

 

केन्द्रीय बैंकले यसअघि क्रस होल्डिङ रहेका वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूलाई मर्जर तथा प्राप्तिमा जान बाध्य गरेको थियो ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात

वि.सं.२०८२ चैत ९ सोमवार १०:१५

काठमाडौं: फागुन महिनामा पछिल्लो ३ महिना यताकै उच्च ग्यास आयात...

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

नेपाल र हङकङबीचको मैत्रीपूर्ण खेल रद्द, राखेप र एन्फाबी दोषारोपण

वि.सं.२०८२ चैत ९ सोमवार ०९:५३

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा) ले यहि चैत १२...

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

चैत १३ गते बालेन नेतृत्वको सरकार, विवादरहित व्यक्ति ल्याउने तयारी

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:३४

काठमाडौं: यही चैत १२ गते प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यहरूको शपथ हुँदैछ...

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै

वि.सं.२०८२ चैत ६ शुक्रवार ११:१२

काठमाडौं: नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक...

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

अमेरिकी ‘एफ-३५’ युद्धविमान मध्यपूर्वको एक सैन्य अखडामा आकस्मिक अवतरण

वि.सं.२०८२ चैत ६ शुक्रवार १०:५९

एजेन्सीः इरानमाथि सैन्य कारबाही गरेर फर्किएको संयुक्त राज्य अमेरिकाको एक...

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

खोटाङमा हेलिकप्टर दुर्घटना, सवार सबै जना सुरक्षित

वि.सं.२०८२ चैत ४ बुधवार १३:५८

काठमाडौं: काठमाडौंबाट खोटाङका लागि उडेको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङको केपिलासगढी...