नेपाल स्टक एक्सचेञ्जमा ३५.८९ अंकको गिरावट
वि.सं.२०७८ वैशाख ५ आइतवार १७:२८
1.7K
shares
काठमाडौं: नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आज भारी अंकको गिरावट आएको छ ।
नेप्से ३५.८९ अंकले घटेर २ हजार ६ सय ९९ दशमलब ५१ विन्दुमा थामिएको छ ।
नेप्सेका अनुसार आज ८ अर्ब ८० करोड १८ लाख बराबरको कारोबार भएको छ ।
आज कारोबार भएका एउटा समूहमध्ये एक समूह बाहेक अन्य सबै समूह घटेका छन् ।
त्यस्तै, आज चार कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ ।
सर्वाधिक शेयर बढ्नेमा महिला लघुवित्त वित्तिय संस्था, ज्याति लाइफ इन्स्योरेन्स कम्पनी, नेपाल हाइड्रो डेभलपर्स लिमिटेड र दिव्याश्वरी हाइड्रोपावर कम्पनी रहेका छन् ।
जसको शेयरमूल्य झण्डै १० प्रतिशतले बढेका छन् ।
क्यान र आइस्पानद्वारा बजेटमा इन्टरनेट सेवामा लाग्दै आएको करलाई घटाउन माग
वि.सं.२०७८ वैशाख ५ आइतवार १७:२८


















