महालक्ष्मी विकास बैंकको नयाँ व्याजदर सार्वजनिक
वि.सं.२०७७ असोज ३० शुक्रवार १४:१०
1.4K
shares
काठमाडौं: महालक्ष्मी विकास बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा कार्तिक १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।
बैंकले बचत खातामा न्युनतम ३ प्रतिशतदेखि अधिकतम ५ प्रतिशतसम्म ब्याजदर दिनुका साथै मुद्दती निक्षेपमा ७ प्रतिशतदेखि ९ प्रतिशतसम्म ब्याजदर दिने बैंकले जनाएको छ ।

वि.सं.२०७७ असोज ३० शुक्रवार १४:१०




















