नेपाल राष्ट्र बैंकद्वारा राजश्व संकलन काउण्टर खुल्ला गर्न निर्देशन
वि.सं.२०७७ भदौ २२ सोमवार १७:३०
1.6K
shares
काठमाण्डौ: नेपाल राष्ट्र बैंकले भदौ २३, २४ र २५ गते सबै बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन गर्ने काउण्टरहरु खुल्ला गर्न निर्देशन दिएको छ ।
नेपाल राष्ट्रबैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले क, ख र ग वर्गका बित्तीय संस्थाहरुलाई सबै राजश्व संकलन एवम् बैंकका क्लियरिङ सम्बन्धी कार्य गर्ने सबै काउण्टरहरु र नेपाल क्लियरिङ हाउस खुल्ला गर्न सोमबार परिपत्र जारी गरेको छ ।

वि.सं.२०७७ भदौ २२ सोमवार १७:३०



















