YouTube Link

शाओमीको रेडमी नोट ९ सिरिज नेपाली बजारमा

Facebook Link

 

काठमाडौं: ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेडमी ९ र रेडमी ९ ए  सार्वजनिक गरेको छ ।

 

रेडमी ९: एन्ट्री लेबल स्मार्टफोनको अनुभव पुनःआविष्कार गर्दै

 

रेडमी ९ ले ६.५३ इन्च एफएडी प्लस डट ड्रप डिस्प्ले प्रस्तुत गर्दै क्रिस्टल क्लियर विवरणका साथ  सर्वोत्कृष्ट भिजुअल अनुभव प्रदान गर्ने  छ ।

यो TUV Rheinland लो ब्लु कलर लाइट प्रमाणीकरण र सुरक्षाका लागि कोर्निंग गोरिला ग्लास रहेको छ ।

रेडमी ९ मा एक अनुकूलित मिडियाटेक हेलियो जी ८० एसओसी रहेकाले  १०७ प्रतिशत सुधारीएको प्रदर्शन प्रदान गर्नेछ ।

रेडमी ९ मा जडित ५०२० एमएएच ठुलो क्षमताको ब्याट्रीले दैनिक काम र खेलका लागि आवश्यक पावर प्रदान गर्नेछ ।

त्यस्तै रेडमी ९ ले ३.५ एमएम हेडफोन ज्याक, आई आर ब्लास्टरका साथ डुअल सिम र थप माइक्रोएसडी स्लट समर्थन गर्दछ ।

रेडमी ९ तीन कलर कार्बन ग्रे, ओशन ग्रीन र सनसेट पर्पलमा उपलब्ध छ ।

यो ३ जीबी -३२ जीबी भेरियन्टको मुल्य रु १६ हजार ९ सय ९९ रहेको छ भने ४ जीबी – ६४ जीबी भेरियन्टको मुल्य रु १७ हजार ९ सय ९९ रहेको छ ।

 

रेडमी ९ए ६.५३ इन्च ठुलो डिस्प्ले र ५००० एमएएच ब्याट्री

 

रेडमी ९ ए  विशाल ६.५३ इन्च डट ड्रप डिस्प्ले र ५००० एमएएच उच्च क्षमताको ब्याट्रीले सुसज्जित छ ।

रेडमी ९ए मा जडित मिडियाटेक हेलियो जी २५ अक्टा कोर गेमिङ चिपसेटका कारण सहज संचालन अनुभव प्रदान गर्दछ ।

यसको एआई अप्टिमाइज्ड् १३ एमपी रियर क्यामेराले तीव्र र स्प्रष्ट तस्वीरहरु खिच्दछ ।

रेडमी ९ ए तीन कलर ग्रानाइट ग्रे, पिकक ग्रनि र स्काई ब्लु मा उपलब्ध छ ।

यो २ जीबी – ३२ जीबी भेरियन्टको मुल्य रु ११ हजार ४ सय ९९ रहेको छ ।

रेडमी ९ र  रेडमी ९ ए सुलभ मुल्यमा उपलब्ध एन्ट्री लेबल स्मार्टफोनको विशिष्ट विकल्प रहेको छ ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले शाओमीले स्मार्ट फोन अनुभव सबैको  पहुँच योग्य बनाउने लक्ष्य राखेको बताउनु भयो ।

 

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

रास्वपाको ‘जान्नेलाई छान्ने’ नारा थाङ्नामा

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १३:०८

काठमाडौँ । पुराना राजनीतिक दलहरूले राज्यका निकायलाई दलिय भागबन्डा र...

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

कश्मीरी जनताको आत्मनिर्णयको अधिकारको सम्मानका लागि अन्तर्राष्ट्रिय प्रयास तीव्र पार्न आह्वान

वि.सं.२०८३ कात्तिक १३ शुक्रवार १२:००

काठमाडौं: नेपालका लागि पाकिस्तानका राजदूत मोहम्मद आमिर खानले नेपालका पत्रकार,...

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

ग्लोबल आइएमई बैंक लगातार तेस्रो वर्ष ‘बेस्ट बैंक नेपाल’ अवार्डबाट सम्मानित

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१९

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका...

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

एनपीएल हेर्न र रमाउन ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१६

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित...

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

मुक्तिनाथ विकास बैंक जनकपुर बोल्ट्सको आधिकारिक बैंकिङ साझेदार

वि.सं.२०८३ कात्तिक १० मंगलवार १२:१०

काठमाडौं । मुक्तिनाथ विकास बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को...

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

एनपीएलको पहिलो खेलमा चितवन र विराटनगर तथा दोस्रो खेलमा जनकपुर र कर्णाली भिड्दै

वि.सं.२०८३ कात्तिक १० मंगलवार १०:१८

काठमाडौं: नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन् ।...