YouTube Link

प्रभु बैंकको डेपुटी सिईओ मणिराम पोखरेल नियुक्त

World Cup 2026
Facebook Link

काठमाडौं: प्रभु बैंक व्यावस्थापनले साउन १ गतेदेखि लागु हुनेगरी डेपुटी सिईओमा मणिराम पोखरेललाई नियुक्त गरेको छ ।

सन् १९९० मा नविल बैंकबाट बैंकिङ करिअर सुरु गरेका पोखरेल नेपाल एसविआई बैंक, एनसिसि बैंक हुँदै हिमचुलि विकास बैंकमा ८ वर्ष सिईओ भई कार्याभार सम्हालेका थिए ।

विगत ३० वर्ष बैंकिङ क्षेत्रमा काम गरेका पोखरेल साविक समृद्धि विकास बैंक प्रभु विकास बैंकमा गाभिएसँगै प्रभु बैंकको सिईओ पछि दोस्रो स्थानमा विगत ६ वर्षदेखि काम गर्दै आएका थिए ।

प्रभु विकास बैंक हुँदै उनी किष्ट बैंकसँग मर्जर प्रश्चता प्रभु बैंकको सिईओपछि दोस्रो स्थानमा रहेर काम गरेपनि बैंक व्यवस्थापनले हालै डेपुटी सिईओ नियुक्त गरेको हो ।

डिपुटी सिईओ पोखरेललाई www.akhabarnepal.com तथा अखबार टाईम्स साप्ताहिकको तर्फबाट सफल कार्यकालको शुभ-कामना व्यक्त गर्दछ ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...