नेपाल आयल निगमले घटायो हवाई इन्धनको मूल्य
वि.सं.२०७७ जेठ १७ शनिवार २१:०६
1.7K
shares
काठमाडौं: नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएको छ । आन्तरिक तर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रिय तर्फ प्रतिकिलो लिटर ८२ डलरले मूल्य घटाएको छ । आन्तरिक तर्फको हवाई इन्धनको प्रतिलिटर मूल्य ७५ रुपैयाँबाट घटेर ६५ रुपैयाँ कायम भएको छ भने ९ सय ५० डलर प्रतिकिलोलिटरबाट ८२ डलरले घटेर ८ सय ६८ डलर कायम भएको छ ।
वि.सं.२०७७ जेठ १७ शनिवार २१:०६



















