प्राइम लाइफ इन्स्योरेन्सका कर्मचारीलाई कोभिड बिमा
वि.सं.२०७७ वैशाख १६ मंगलवार ११:०९
1.2K
shares
काठमाडौं: प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सबै कर्मचारीको कोभिड बिमा गरेको छ । हाल विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाईरस संक्रमणबाट आर्थिक सुरक्षा प्रदान गर्ने उदेश्यले प्राइम लाइफ इन्स्योरेन्सले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीहरुको प्रति व्यक्ति एक लाख बराबर बिमाङ्कको लागि हालै बिमा समितिबाट सञ्चालनमा आएको कोभिड–१९ रोगको संक्रमण सम्बन्धि बिमा गर्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।
वि.सं.२०७७ वैशाख १६ मंगलवार ११:०९



















