YouTube Link

जनताले आफूलाई साथ नदिएको भन्दै प्रचण्डको रोइलो, पूर्व एमालेबाट आएका नेताहरुको खन्न थालियो खोइरो

World Cup 2026
Facebook Link

चितवन : नेपाल कम्युष्टि पार्टी औपाचारिक नभएपनि अहिले दुई फ्रयाकमा विभाजित छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) तथा माधव नेपाल सहूहमा ।

यही कारण अहिले नेकपालभित्र शक्ति प्रदर्शनको लहर पनि चलिरहेको छ ।

एक अर्काको अस्तित्व देखाउनमै व्यस्त यी समूहका मूलि अर्थात प्रमुख प्रचण्डले आफूहरुको समूहमा पूर्व एमालेका नेताहरु आउँदा जनतालाई साथमा नल्याएको बताएका छन् ।

उनले यसरी जनताबिना नेता मात्र आएकोमा असुन्तुष्टता पनि प्रकट गर्नेृ गरेका छन् । आफ्ना निकटहरुसँग उनले नेपाली जनताले आफूहरुले अपेक्षा गरेअनुरुप साथ नदिएको बताउन थालेका छन् ।

प्रचण्ड समूहका अध्यक्ष प्रचण्डले नेकपाको ओली पक्षमा जनमत बनेको भन्दै रोइलो गर्न थालका छन् ।

प्रचण्डले सोमबार चितवनमा पत्रकारसँग कुरा गर्दै प्रचण्डले ओली नेकपाले आफ्नो पक्षमा मान्छे उतारेको मात्र नभई पूर्व एमालेका नेताहरु जनताबिना आफ्नो समूहमा आएको बताउदै त्यसमा आफू सन्तुष्ट नभएको भित्री आशय प्रकट गरेका छन् ।

यसै विषयलाई लिएर ओलीले चुनाव जित्ने भए अब के गर्ने भनेर माधव नेपालसँग कुराकानी समेत भित्री रुपमा अगडाी बढाएका छन् ।

उनले माधव नेपालसँग गुनासो गर्दै नेतामात्रै हाम्रतिर धेरै भए जनता भने ओलीतिर गए अब के गर्ने भनेको स्रोतको दाबी छ ।

पुर्व एमालेको पनि नेतामात्र आउनु भो त जनता खै भन्दै चुनाव भए हामी कहिपनि नजित्ने भयौ भन्ने गुनासो पोखेको गर्ने गरेका छन् ।

हुन पनि अहिलेको अवस्थामा चुनाव भए यो समूहलाई ठूलो क्षति हुने देखेका छन् प्रचण्डले । त्यसै कारण पनि उनी अत्तालिएका छन् ।

पूर्व एमाले फुटाउन सफल भए पनि प्रचण्डले केही नेतालाई मात्र लैजान सफल देखिन्छन् ।

ओलीको पक्षमा जनलहर देखेपछि प्रचण्डमा छटपटी हुनु स्वभाविक पनि देखिन्छ ।

केही समयअघि प्रेस संगठनबाट प्रचण्ड समूहमा गएक पूर्व एमालेका पत्रकारलाई प्रचण्ड समूहका पत्रकार नेताले कार्यकर्ता पत्रकार नभित्र्याएको भन्दै पूर्व प्रेस चौतारीका महासचिव राजेश राईलाई हप्काएका थिए ।

 

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...