YouTube Link

कोटेश्वरमा अनाधिकृत मास्क उत्पदन

Facebook Link

काठमाडौं: कोटेश्वरमा – ३२ महादेव स्थान क्षेत्रमा अनाधिकृत रुपमा उत्पदन गरिएको मास्क र मास्क उत्पादन गर्ने सामाग्रीहरु नियन्त्रणमा लिएको छ ।

जन प्रतिनिधि हिरादेबी पोखरेलको संयजोकत्मा गठित समूहले अनाधिकृत मास्क उत्पदन गर्ने स्थलहरुमा छापा मारी मास्क उत्पादन गर्ने सामाग्रीहरु नियन्त्रणमा लिएको हो ।

कोरोना भाईरसको जोखिम बढेसंगै कोटेश्वरको सिल गरिएको क्षेत्रमा स्थानियको अवस्था बारे जानकारि लिने क्रममा होटलका टेबुलहरुमा जथाभावि रुपमा फिजाईएको अवस्थामा मास्क देखिएको पोखरेलले बताउनु भयो।

कोटेश्वरको विभिन्न ६ स्थानमा गरिएको निरिक्षणमा सामाजिक दुरि कायम नगरि, मास्कको प्रयोग नगरि सामुहिक रुपमा काम गरिरहेको भेटिएको छ ।

मुखमा लगाउने मास्क गोडाले थिचेको अवस्थामा फेला परेकोले आम नागरिकको स्वास्थ्य सुधार गर्नु भन्दा पनि यस्ता मास्कले जोखिम बढ्दै गएको प्रति पोखरेलले चिन्ता ब्यक्त गर्नु भयो ।

अनाधिकृत रुपमा उत्पादित मास्क जफत गरि कोटेश्वर प्रहरि प्रभागमा राखिएको र उत्पादित मास्क गुणस्तर मापदण्ड अनुसारको छ छैन या उत्पादन स्वीकृत छ छैन थप अनुसन्धान भईरहेको पोखरेलले बताउनु भयो ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

खगेन्द्र प्रवृत्तिले मुलुकको आन्तरिक शान्ति-सुव्यवस्था र रास्वपाको भविष्यमाथि प्रश्नचिह्न

वि.सं.२०८३ भदौ २८ आइतवार १२:४१

तस्वीर प्राविधिक टिमद्वारा तयार पारिएको हो...

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

प्रधानमन्त्री निजी क्षेत्रप्रति सकारात्मक छैनन्: गगन थापा

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:२१

काठमाडौं: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रधामन्त्री बालेन्द्र शाह निजी...

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

उपाधिका लागि अन्नपूर्णसँग भिड्न कर्णाली र काठमाडौं प्लेअफ खेल्दै

वि.सं.२०८३ भदौ २६ शुक्रवार १३:०१

काठमाडौं: कर्णाली शिवराज र काठमाडौं रेड्सले फाइनल प्रवेशका लागि आज...

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता हुँदै

वि.सं.२०८३ भदौ २५ बिहीवार ०८:५४

काठमाडौं: म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ)को आयोजनामा आठौं माफ अन्तरविद्यालय...

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

सामाजिक सञ्जालको प्रतिबन्धपछि युवाले गरेको क्रान्ति

वि.सं.२०८३ भदौ २३ मंगलवार १०:१९

काठमाडौं: जेन-जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा...

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

एनभिएल अन्तर्गत खप्तड र मधेश तथा काठमाडौं र सगरमाथाबीच प्रतिष्पर्धा

वि.सं.२०८३ भदौ २३ मंगलवार ०९:४६

काठमाडौं: एक्सट्रिम नेपाल भलिबल लिग (एनभिएल) प्रतियोगिता अन्तर्गत मंगलबारको पहिलो...