मन्त्रिमण्डलमा रहेका सात जना मन्त्रीद्वारा सामूहिक राजीनामा
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिमण्डलमा रहेका ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा दिएका छन् । कार्यकारी... पुरा समाचार
प्रचण्ड-नेपाल पक्षका मन्त्रीले सामूहिक राजीनामा दिने
काठमाडौं: संसद विघटनपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र वरिष्ठ नेता माधव... पुरा समाचार
राष्ट्रिय सुरक्षा परिषदको बैठक बस्दै, संकटकाल लागू गर्ने विषयमा समेत छलफल हुने
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सुरक्षा परिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीले राष्ट्रपतिबाट प्रतिनिधिसभा विघटन... पुरा समाचार
राष्ट्रपतिद्वारा संसद विघटन अनुमोदन, निर्वाचन बैशाख २७ गते
काठमाडौं: राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गर्ने मन्त्रिपरिषदको सिफारिस अनुमोदन गरेकी छिन् । उनले आगामी बैशाख... पुरा समाचार
बैशाख २३ मा आम चुनाव गर्ने ओलीको प्रस्ताव
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाखमा चुनावको मिति घोषणा गर्ने तयारी गरेका छन् । प्रतिनिधिसभा विघटनको... पुरा समाचार
देशभर उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायले दियो आफ्ना मातहतका निकायलाई निर्देशन
काठमाडौं: मन्त्रिपरिषद् बैठकले संसद् विघटनको निर्णय गरेसँगै उच्च सुरक्षा सतर्कता अपनाउन चारै वटा सुरक्षा निकायले मातहतका... पुरा समाचार
कांग्रेसले बोलायो आकस्मिक पदाधिकारीको बैठक
काठमाडौं: संसद विघटन गर्ने सरकारको सिफारिसबारे छलफल गर्न प्रमुख विपक्षी दल नेपाली कांग्रेसले पदाधिकारीको आकस्मिक बैठक... पुरा समाचार
संसद विघटनको निर्णय अराजक: वरिष्ठ नेता नेपाल
काठमाडौं: नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय असंवैधानिक,... पुरा समाचार
संसद विघटनको सिफारिसपछि नेकपाभित्रको समस्या थप जटिल मोडमा, प्रचण्डसहितका नेताहरुले थाले छलफल
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको सिफारिस गरेपछि नेकपाभित्रको समस्या थप जटिल मोडमा पुगेको छ... पुरा समाचार
संसद विघटनको सिफारिश लिएर शीतल निवासमा पुगे प्रधानमन्त्री
काठमाडौं: संसद विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय लिएर प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति समक्ष सिफारिश गर्न शीतल... पुरा समाचार
प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्न सिफारिस गरेका छन् । आज बिहान मन्त्रिपरिषद्को आकस्मिक... पुरा समाचार
विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय व्यवस्थापन समितिलाई कामपाको आग्रह
काठमाडौं: कोरोना महामारीको जोखिम अझै कम नभएको भन्दै काठमाडौं महानगरपिलकाले तत्काल विद्यालय पुनः सञ्चालन नगर्न विद्यालय... पुरा समाचार






















