Texas College
YouTube Link

विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार ३१ पुग्यो

Facebook Link

काठमाडौं: कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ हजार ३१ पुगेको छ । संक्रमित भएका १ लाख १४ हजार ८ सय ९ मध्ये ६४ हजार २ सय ७७ जना उपचारपछि घर फर्किएका छन् । भाईरसका कारण विश्वका १ सय १३ वटा मुलुकमा ४६ हजार ५ सय १ जना उपचार भइरहेको बताईएको छ भने ५ हजार ७ सय ७१ जनाको अवस्था जटिल रहेको उल्लेख गरिएको छ ।

चीनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८० हजार ७ सय ६१ पुगेको छ भने मृत्यु हुनेको संख्या ३ हजार १ सय ३६ पुगेको छ । हाल ४ हजार ७ सय ९४ जनाको अवस्था जटिल रहेको जनाईएको छ ।

त्यस्तै इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ९ हजार १ सय ७२ पुगेको छ भने मृत्यु हुनेको सन्ख्या ४ सय ६३ पुगेको छ । भाईरसबाट हाल ७ सय ३३ जनाको अवस्था जटिल रहेको जनाईएको छ ।

इरानमा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार १ सय ६१ पुगेको छ । मृत्यु हुनेको संख्या २ सय ३७ पुगेको जनाईएको छ ।

त्यस्तै दक्षिण कोरियामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ७ हजार ५ सय १३ पुगेको छ भने मृत्यु हुनेको संख्या ५४ पुगेको छ । भाईरसबाट दक्षिण कोरियामा ३६ जनाको अवस्था जटिल रहेको उल्लेख गरिएको छ ।

स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार २ सय ३५ जना पुगेको छ भने ३१ जनाको मृत्यु भएको छ । हाल भाईरसका कारण ११ जनाको अवस्था जटिल रहेको जनाईएको छ ।

फ्रान्समा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ हजार ४ सय १२ जना पुगेको छ भने ३० जनाको मृत्यु भएको जनाईएको छ । भाईरसबाट ६६ जनाको अवस्था जटिल रहेको उल्लेख छ ।

त्यस्तै अमेरिकामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ७ सय २९ जना पुगेको छ । भाईरसका कारण २७ जनाको मृत्यु भएको जनाईएको छ भने । हाल ८ जनाको अवस्था जटिल रहेको उल्लेख गरिएको छ ।

जापानमा पनि कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ सय ४३ जना पुगेको छ भने १० जनाको मृत्यु भएको छ । भाइरसबाट ३३ जनाको अवस्था जटिल रहेको तथ्यांक सार्वजानिक भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...