YouTube Link

नेपालमा औषधीको अभाव छैनः नेपाल औषधी उत्पादक संघ

Facebook Link

काठमाडौं: नेपाल औषधी उत्पादक संघले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरी नेपालका ६२ उद्योगले उत्पादन गरेको औषधीले तीन महिनाको माग धान्ने जनाएको छ ।

भारतले सिटामोल लगायत २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएसँग नेपालमा औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएको थियो । तर यसअघि नै आयात गरिएका कच्चा पदार्थ उपलब्ध रहेकाले औषधी अभाव नहुने संघका महासचिव विप्लव अधिकारीले जानकारी दिए ।

अधिकारीले अहिले नेपालमा चाहिने ७५ प्रतिशत औषधी यहीँ उत्पादन भइरहेको र सरकारले प्रोत्साहन गरेमा सय प्रतिशत नै औषधी उत्पादन गर्न सकिने र यस्तो बिशम पेरिस्थितिमा बिदेशी कम्पनीलाई अनुनय विनय गर्नाले सम्पूर्ण औषधि उद्यगीहरुलाई तितो आनुभब भएको र बिदेशीलाई हारगुहार गर्नुको सट्टा नेपाली उत्पादकसँग सहकार्य गर्न सरकारसँग आनुरोध गरेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू

वि.सं.२०८३ साउन २० बुधवार १४:४४

काठमाडौं: नेपाल सरकार मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित...

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

नयाँ सरकार गठनका लागि बागमती प्रदेशमा दलहरूबीच छलफल तीव्र

वि.सं.२०८३ साउन १९ मंगलवार १४:२०

हेटौंडा: बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि राजनीतिक दलहबीच आपसी...

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

‘कर्मा समूह’ को आपराधिक साम्राज्यविरुद्ध काठमाडौं प्रहरीको प्रहार

वि.सं.२०८३ साउन १८ सोमवार १५:०६

काठमाडौं । काठमाडौंलाई शान्त-सुरक्षित र भयरहित बनाउन विभिन्न प्रहरी गतिविधि...

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...