YouTube Link

होटेल एम्बासेडोर ४२ बर्षमा प्रवेश

Facebook Link

काठमाडौं: सन् १९५४ मा राणा शाशनको अन्त्य भएसँगै जुहारात ब्यापारी सिद्दी बहादुर शाक्यले लैनचौर (मुला खेत्) मा जग्गा किने तर केहि समय पछि उनको निधन भयो । उनको निधनपछि परिवारको सम्पूर्ण जिम्मेवारी उनको जेठा छोरा बसन्त बहादुर शाक्यको काधमा पर्योि ।

बसन्त बहादुर शाक्यले उक्त जग्गामा भवन निर्मान गरे भवन निर्माण भएसँग काठमाडौंको इतिहासमा एक नयाँ उद्योग निजी आवासको लागि घर/कोठा भाडामा दिने व्यवसयको सुरुवात भयो र उनको पहिलो पाहुना बने बेल भनिने बेलायती नागरिक । समयक्रम सँगै उक्त क्षेत्र “Lodging Path” हुँदै लाजिम्पाटमा परिवर्तन हुँदै गयो ।

सोही क्रममा सन् १९७८ मा उक्त भवनलाई त्यस बखतको श्री ५ को सरकारसँग “HOTEL AMBASSADOR” भनेर दर्ता गरेसँगै “HOTEL AMBASSADOR”को जन्म भयो । ईतिहासको कालखण्डमा विभिन्न अवसर र परिवर्तनको नाममा आफ्नो भू-भाग सरकार र देशका निम्ति समर्पन गर्दै सन् २०१३ मा तत्कालिन प्रधानमन्त्री बाबुराम भट्टराईको आधुनिक शहर र चौडा सडक निर्माण परियोजनाका क्रममा सम्पूर्ण भवन भात्काइयो ।

शाक्य परिवारबाट पुन: बिशाल भवनको निर्माण भयो र आज फेरी ऊही गर्बिलो इहिहास जस्तै होटेल “HOTEL AMBASSADOR”ले आफुलाई आत्याधुनिक सुबिधा सम्पन्न उहि शान र बिशाल होटलको रुपमा उभ्याउन सफल भएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

जेन-जी सांसदहरूसँग प्रधानमन्त्री बालेन्द्र शाहको विशेष छलफल

वि.सं.२०८३ असोज २ शुक्रवार १६:४२

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा ‘जेन-जी’...

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

कांग्रेस महाधिवेशनमा सहभागी नहुन संस्थापनइतर समूहको अपिल

वि.सं.२०८३ भदौ २९ सोमवार १७:५१

काठमाडौं: नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्र विवाद थप चर्किएको...