YouTube Link

सहिद स्मारक बी डिभिजन लिगको उपाधी आरसीटीलाई जित्यो, सी डिभिजन लिगका खेल आजबाट

Facebook Link

काठमाडौं: सहिद स्मारक बी डिभिजन लिगको उपाधी रानीपोखरी कर्नर टिम आरसीटीले जितेको छ ।

रोल…

सातदोबाटो स्थित एन्फा कम्लेक्सको खेल मैदानमा भएको सुपर लिगको अन्तिम खेलमा श्री भगवती क्लबलाई १-० गोल अन्तरले पराजित गर्दै आरसीटीले उपाधि जितेको हो । आरसीटीको जितमा लोकेन्द्र बहादुर कार्कीले निर्णायक गोल गरे ।

उपाधिसंगै आरसीटीले ८ लाख रुपैयाँ नगद प्राप्त गरेको छ भने उपविजेता श्री भगवतीले ५ लाख रुपैयामा चित्त बुझाएको छ । उपाधि चुम्ने क्रममा आरसीटीले सुपर लिगमा ९ अंक जोड्यो भने श्री भगवतीले ६ अंक जोडेर उपविजेता बन्यो । ‘बी’ डिभिजन च्याम्पियन भएपछि आरसीटी ‘ए’ डिभिजनमा बढुवा भएको छैन । मंगलबारको खेलमा टुसाल युवा क्लवले सातदोबाटो युवा क्लबलाइ २-१ गोलअन्तरले पराजित गर्दै तेस्रो स्थान हासिल गरेको छ ।

सुपर लिगमा ३ अंक जोडेको टुसाल तेस्रो र सातदोबाटो युवा क्लब चौथो स्थान हाँसिल गरेको छ । यसैबीच एन्फाले सी डिभिजन लिगको खेल तालिका सार्वजनिक गरेको छ । सी डिभिजन लिगका खेल आजबाट सुरु हुनेछन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

ब्रदर्स एफसी हङकङले दियो कलाकार र पत्रकारलाई जर्सी

वि.सं.२०८३ साउन २० बुधवार १८:३१

काठमाडौं: हङकङमा क्रियाशील ब्रदर्स एफसीले नेपाल भ्रमणका क्रममा कलाकार, पत्रकार...

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

लियोनेल मेस्सी फिफा विश्वकप २०२६ का उत्कृष्ट खेलाडी घोषित

वि.सं.२०८३ साउन ७ बिहीवार ११:०१

काठमाडौं । अन्तर्राष्ट्रिय खेल पत्रकार महासंघ (एआईपीएस) ले अर्जेन्टिनाका कप्तान...

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

प्रथम चलचित्र विकास बोर्ड अध्यक्ष कप-२०८३ सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:२८

काठमाडौं: फिफा विश्वकप फुटबल २०२६ को अवसर पारेर बक्स अफिस...

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

१६ वर्षपछि स्पेनलाई विश्वकपको उपाधि

वि.सं.२०८३ साउन ४ सोमवार १३:००

काठमाडौं: साविक विजेता अर्जेन्टिनालाई पराजित गर्दै युरोपेली च्याम्पियन स्पेनले १६...

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

फक्ल्यान्ड टापुको दाबीसहित ब्यानर प्रदर्शन गरेपछि अर्जेन्टिना विवादमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:२४

काठमाडौं: जारी फिफा विश्वकप २०२६ को सेमिफाइनलमा इङ्ल्यान्डलाई रोमाञ्चक तथा...

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

इंग्ल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकपको फाइनलमा

वि.सं.२०८३ असार ३२ बिहीवार १२:०५

काठमाडौं: साबिक विजेता अर्जेन्टिना जारी फिफा विश्वकप २०२६ को फाइनलमा...