Texas College
YouTube Link

नेकपा केन्द्रीय कमिटी बैठक आजदेखि सुरू, सात वटै प्रदेशका अध्यक्षले आ-आफ्नो प्रदेशको रिपोर्ट प्रस्तुत गर्ने

Facebook Link

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । नेकपा सचिवालयको हिजो बेलुका बसेको बैठकले आज बिहान ११ बजे बैठक सुरु गर्ने निर्णय गरेको छ । सचिवालय बैठकले आजदेखि बस्ने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ ।

बैठकको सुरुमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नुहुनेछ । त्यसपछि अर्का अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेस गर्नुहुनेछ । त्यसपछि महासचिव विष्णु पौडेलले सांगठनिक र विधान संशोधनको प्रस्ताव पेस गर्नुहुनेछ । बुधबार नै सातवटै प्रदेशका अध्यक्षले आ-आफ्नो प्रदेशको रिपोर्ट पेस गर्नेछन् ।

बिहीबारबाट समूहगत छलफल हुने नेकपा सचिवालयको निर्णय छ । विसं २०७७ चैतको मसान्तसम्म पार्टीको एकता महाधिवेशन गर्ने स्थायी कमिटीले पेश गरेको प्रस्ताव केन्द्रीय कमिटीमा रहने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

सञ्चार जगत र नेपाली सेनाको कार्य प्रकृति फरक, तर राष्ट्रिय हित र एकता दुवैको सर्वोपरी लक्ष्य : सैनिक प्रवक्ता

वि.सं.२०८३ वैशाख १६ बुधवार १४:३१

काठमाडौं: नेपाली सेनासम्बन्धी सही र तथ्य सूचना सम्प्रेषण गर्ने ध्येयका...

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

चार प्रदेशमा आज साँझदेखि तीव्र गतिको हावाहुरीको जोखिम

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:२९

काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशका चारवटा प्रदेशमा तीव्र...

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

इन्धनको मूल्य वृद्धिसँगै बढ्यो सार्वजनिक यातायात भाडा

वि.सं.२०८३ वैशाख १६ बुधवार १२:१३

काठमाडौं: यातायात व्यवस्था विभागले इन्धनको मूल्य वृद्धि भएसँगै फेरि सार्वजनिक...