YouTube Link

अमेरिका र इरानबीच तनाव बढ्दै, इराकमा अमेरिकी सैनिक अखडामा हमला

Facebook Link

एजेन्सीः इराकमा रहेको अमेरिकी सैनिक अखडामा हमला भएको छ । बगदादबाट झण्डै ८० किलोमिटर उत्तरमा अल-बलाड सैनिक अड्डामा कम्तीमा ६ वटा रकेट प्रहार भएको इराकी सेनाले जनाएको छ । यद्यपी हमला कसले गर्यो भन्ने बारेमा भने खुलाइएको छैन् ।

अल-बलाड सैनिक अड्डा इराकमा रहेको अमेरिकी वायु सेनाको प्रमुख अड्डा हो । इराकले आफ्नो एफ-१६ लडाकु विमान पनि यही राख्दै आएको छ । यो आक्रमणमा अमेरिकी सैनिकलाई कुनैपनि हानी नपुगेको बताइएको छ । हमलामा इराकी सेनाका दुई अधिकारी र दुई सैनिक घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यहरुले जनाएका छन् । अमेरिका र इरानबीच तनाव बढ्दै गएपछि सो स्थानबाट अमेरिकी सैनिकले छोडिसकेका छन् ।

अमेरिकी हमलामा आफ्ना शीर्ष सैन्य कमाण्डरको हत्या भएपछि केहि दिनअघि इरानले यही सैनिक अड्डामा मिसाइल प्रहार गरेको थियो । अमेरिकाले इराकको अन्तर्राष्ट्रिय विमानस्थल नजिक मिसाइल प्रहार गरेर कासिम सुलेमानीको हत्या गरेको थियो । यो घटनापछि अमेरिकी र इरानबीच तनाव झन् बढ्दै गइरहेको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे:  ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

‘मिसेस नेपाल वर्ल्ड २०२६’ स्पोर्ट्स डे: ‘डाँफे’ बन्यो क्रिकेट च्याम्पियन

वि.सं.२०८३ असोज १२ सोमवार १७:१०

काठमाडौँ: रिबन इन्टरटेनमेन्टको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिसेस...

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

मधेश प्रदेशमा सशस्त्र प्रहरीद्वारा तीन महिनाको अवधिमा २७ करोडभन्दा बढीको अवैध सामान बरामद

वि.सं.२०८३ असोज ११ आइतवार १२:२४

पछिल्लो तीन महिनाको अवधिमा सशस्त्र प्रहरी बल, नेपालले मधेश प्रदेशबाट...

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

नेपालको विजयी सुरुवात, अफगानिस्तानमाथि ५ विकेटको जित

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:४७

काठमाडौं: जापानको इची-नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष क्रिकेटमा...

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री बालेन्द्र शाहले गरेका सम्बोधनको पूर्णपाठ

वि.सं.२०८३ असोज ९ शुक्रवार १४:१२

श्रीमान् अध्यक्षज्यू, श्रीमान् महासचिवज्यू, महामहिमज्यूहरू, सम्माननीय प्रतिनिधिज्यूहरू, महिला तथा सज्जनवृन्द,...

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

रसुवा बाढीमा बेपत्ता १२ जनाको कुशको शव बनाएर दाहसंस्कार

वि.सं.२०८३ असोज २ शुक्रवार १७:०५

पूर्वी नवलपरासी: रसुवा बाढीमा परी बेपत्ता भएका पूर्वी नवलपरासीको मध्यविन्दु...

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

१३ देशका लागि राजदूत सिफारिस, कहाँ को सिफारिस ?

वि.सं.२०८३ असोज २ शुक्रवार १६:५३

काठमाडौं: सरकारले भारत, चीन, अमेरिकासहित १३ देशका लागि नयाँ राजदूत...