Texas College
YouTube Link

जवाहरलाल नेहरु विश्वविद्यालयमा नकाबधारीद्वारा होस्टलका कोठा कोठामा छिरेर विद्यार्थीमाथि आक्रमण

Facebook Link

एजेन्सीः भारतको नयाँदिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयु) मा नकाबधारीहरुले हमला गरेका छन् । छात्राबासको कोठा-कोठामा पुगेर विद्यार्थीमाथि आक्रमण गरिएको र जेएनयु छात्र संघका अध्यक्षमाथि हमला भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन् ।

प्रत्यक्षदर्शीहरुका अनुसार जेएनयुभित्र भाला र लाठी बोकेका ५० भन्दा बढी नकाबधारीहरु छिरेका थिए । उनीहरुले अन्धाधुन्ध आक्रमण गरेपछि घाइते भएका विद्यार्थीहरुलाई सातवटा एम्बुलेन्सबाट लगातार अस्पताल पठाउनुपरेको थियो । घाइतेहरुलाई अहिले एम्स ट्रमा सेन्टरमा राखिएको छ । यतिखेर जेएनयुको प्रवेशद्वारमा ठूलो संख्यामा प्रहरी तैनाथ गरएको छ । दिल्ली प्रहरीको मूख्यालय बाहिर यो हमलाको विरुद्धमा प्रदर्शन भइरहेको छ ।

घाइते भएका शिक्षक र विद्यार्थीहरुलाई तत्काल चिकित्सकीय सहायता दिन र हमलाकारीहरुलाई गिरफ्तार गर्न उनीहरुले माग राखेका छन् । जेएनयु प्रशासनले विश्वविद्यालयमा भएको हिंसाको निन्दा गरेको छ । वामपन्थी आन्दोलनको गढ मानिने जेएनयुमा भारतीय सत्ताधारी दल भाजपाका कार्यकर्ताले आक्रमण गरेको हुनसक्ने आशंका गरिएको छ । तर भारतीय मन्त्रीमण्डलमा रहेका मन्त्रीहरुले ट्वीटरमा यो हमलाको विरोध गरिरहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

सेवा प्रवाहलाई समयसापेक्ष र जनउत्तरदायी बनाउनेतर्फ प्रभावकारी कदम चालिने

वि.सं.२०८३ वैशाख २१ सोमवार १४:४४

काठमाडौं: नव नियुक्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्यालले सशस्त्र प्रहरी...

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

नेपाल विद्युत् प्राधिकरणमा चरम बेथिति, पहुँचका आधारमा लख नौ लुट, ट्रेड युनियनहरुको ध्यानाकर्षण

वि.सं.२०८३ वैशाख २० आइतवार १५:२९

काठमाडौं: चरम् भ्रष्टाचार, अनियमितता र बेथितिले नेपाल विद्युत् प्राधिकरण लथालिङ्ग...

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

काठमाडौं उपत्यकामा बनेका अवैध संरचना भत्काउने अभियान तीव्र

वि.सं.२०८३ वैशाख २० आइतवार १४:५३

काठमाडौं: काठमाडौं उपत्यकाका सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी अवैध...

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

मन अमिलो पारेर काबिल कमाण्डरलाई बिदाई गर्दै सशस्त्रका सकल दर्जा

वि.सं.२०८३ वैशाख १८ शुक्रवार ११:२८

पहिलोपटक कसैले झट्ट भेट्दा स्वभाव खरो झैं लाग्ने । पेशाले...

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

अध्यादेशबारे संविधानविदहरूसँग परामर्श गर्दै राष्ट्रपति

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:३८

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले संसद् रोकेर सिफारिस गरेका अध्यादेशबारे...

देशका अधिकांश भू-भागमा वर्षा हुने

देशका अधिकांश भू-भागमा वर्षा हुने

वि.सं.२०८३ वैशाख १७ बिहीवार १०:२८

काठमाडौं: जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल...