YouTube Link

उधौलीको अवसर पारेर महेश मुखिया, कला राई र तिर्सना नेम्वाङले कतार तताउँदै

World Cup 2026
Facebook Link

काठमाडौं: किरात मुल समारोह समिति दोहा, कतारको आयोजनामा किरातीहरुको महान चाँड उधौलीको अवसरमा “चासोक ताङ्नाम, साकेला उधौली, श्याँदर पिदार -५०७९” कार्यक्रम आयोजना हुने भएको छ ।

कार्यक्रममा सहभागी हुन कलाकारहरु त्यस तर्फ प्रस्थान गरेका छन् । यहि २० डिसेम्बर २०१९ मा हुने कार्यक्रममा आ-आफ्नो प्रस्तुती लिएर नेपालबाट गायक महेश मुखिया सुनुवार, गायिका कला राई र गायिका तिर्सना नेम्वाङ कतार प्रस्थान गरेका छन् । दोह मोर्डन स्कुल अबु हमरमा आयोजना हुने भनिएकोमा कार्यक्रम विविध प्राविधिक कारणले स्थान परिवर्तन भई मिसाइदस्थित अम्वाज क्यामको हलमा हुने भएको कार्यक्रमको आयोजक सामुयल सुनुवार (साम)ले जानकारी दिएका छन् ।

कार्यक्रमको आयोजक संस्थामा किरात याक्थुङ चुम्लुङ कतार, किरात राई यायोक्खा शाखा कतार र सुनुवार सेवा समाज शाखा कतार रहेका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...