YouTube Link

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै, उपनिर्वाचनको समिक्षा तथा भातृ संगठन गठन बारे बैठकको मुख्य एजेन्डा

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पार्टी मुख्य कार्यालय सानेपामा बस्दैछ । पार्टी मुख्यालय सानेपामा बस्ने पदाधिकारी बैठकले उपनिर्वाचनको समिक्षा, संसद अधिवेशन, सीमा अतिक्रमण तथा भातृ संगठनको गठनलाई एजेन्डाको रुपमा तय गरेको जनाएको छ ।

बैठकले भक्तपुरमा भएको प्रदेशसभा र धरान उपमहानगरपालिकाको मेयरका लागि भएको उपनिर्वाचनमा विजय हासिल गर्नु ठुलो उपलब्धी भएको निस्कर्ष निकालेको छ । कतिपय स्थानमा अन्तरघात भएको हुनसक्ने भन्दै छलफल गरेर अगाडी बढ्ने कांग्रेसको तयारी छ । त्यस्तै पुस ४ गतेदेखि सुरु हुने संसदको हिउँदे अधिवेशनमा कसरी प्रस्तुत हुने र सभामुखको निर्वाचनमा के गर्ने भन्ने विषयमा केन्द्रीय समितिमा छलफल गरिने कांग्रेसले जनाएको छ ।

सीमा अतिक्रमणको विषयमा सरकारले कुटनीतिक पहल गर्नुको सट्टा दन्तवजानमा लागेको भन्दै गम्भिर छलफल गर्ने कांग्रेसको भनाई छ । महाधिवेशन गर्नुपर्ने समय गुज्रेका भातृ संस्थाको बारेमा के गर्ने भन्ने विषयमा पनि छलफल हुने कांग्रेसले जनाएको छ ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

थप राम्रो काम हुनैपर्ने सशस्त्र प्रहरी महानिरीक्षकको मान्यता, विपद् प्रतिकार्यको सम्पूर्ण तयारी

वि.सं.२०८३ असार १४ आइतवार ११:२२

तस्वीरमा सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौड्याल...

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

नकआउट चरणमा ब्राजिलले पायो जापान प्रतिद्वन्द्वी

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:३३

काठमाडौं । जारी फिफा विश्वकप २०२६ को रोमाञ्चक र कडा...

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

आज बस्ने प्रतिनिधिसभाको बैठक पनि स्थगित हुने

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:२०

काठमाडौं: प्रतिनिधिसभाको बैठक आज पनि सूचना टासेर स्थगित भएको छ...

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

जर्मनीलाई पराजित गर्दै इक्वेडर नकआउट चरणमा प्रवेश

वि.सं.२०८३ असार १२ शुक्रवार ०९:०९

काठमाडौं: जारी फिफा विश्वकप अन्तर्गत समूह 'ई' को आफ्नो अन्तिम...

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

फिफा विश्वकपको नकआउटमा को-को पुगे को-को बाहिरिए ?

वि.सं.२०८३ असार ११ बिहीवार १७:०७

काठमाडौं: अमेरिका, मेक्सीको र क्यानडामा जारी फिफा विश्वकप फाइनलसम्मको यात्रा...

फिफाको निलम्बनमा पर्यो एन्फा

फिफाको निलम्बनमा पर्यो एन्फा

वि.सं.२०८३ असार ११ बिहीवार १६:४०

काठमाडौं: अखिल नेपाल फुटबल संघ (एन्फा)  विश्व फुटबल महासंघ (फिफा)...