YouTube Link

नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल

Facebook Link

काठमाडौं: नेपाली सेनाले कर्फ्यू हटाउँदा बजारमा चहलपहल देखिएको छ । बिहान ६ बजेदेखि ११ बजेसम्म सर्वसाधारणलाई अत्यावश्यक कामका लागि आवतजावतमा छुट दिएपछि चहलपहल बढेको हो । सेनाले शुक्रबार साँझसमेत ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि समय दिएको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म भने निषेधाज्ञा हुनेछ । निषेधाज्ञाको समयमा पाँच जनाभन्दा बढी भेला हुन पाइने छैन । यो समयमा एम्बुलेन्स, शव वाहन, सुरक्षाकर्मी, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मीलगायत अत्यावश्यक कामका व्यक्तिलाई आफ्नो परिचय पत्र बोकेर हिँडडुल गर्न पाइने सेनाको सूचनामा उल्लेख छ ।

सेनाले साँझ ७ बजेपछि भने कर्फ्यू आदेश जारी गरेको छ । कर्फ्यू शनिबार बिहान ६ बजेसम्म रहने छ । सेनाले परिस्थितिलाई नियन्त्रणमा लिएर निषेधाज्ञा र कर्फ्यूको समय बढाउँदै आएको छ । भदौ २३ र २४ गतेको जेनजीको प्रदर्शनमा ३४ जनाको मृत्यु भइसकेको छ भने हजार बढी घाइते भएका छन् ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक दर्ता

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:३१

काठमाडौं: सरकारले सङ्घीय संसद् सचिवालयमा एकै दिन ९ वटा विधेयक...

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

बिताऔं जीवन हाँसेर, छमछमी नाचेर (भिडियोसहित)

वि.सं.२०८३ साउन १५ शुक्रवार १२:०८

काठमाडौं । चर्चित गीतकार टेक तामाङको रचनामा 'बिताऔं जीवन हाँसेर,...

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

स्वास्थ्य सेवा कुनैपनि अवस्थामा अवरुद्ध हुन नदिन देशभरका सबै अस्पतालहरूलाई स्वास्थ्य मन्त्रालयद्वारा कडा निर्देशन जारी

वि.सं.२०८३ साउन १२ मंगलवार १२:३३

काठमाडौं: चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हालै भइरहेका आक्रमणका घटनाहरूपछि स्वास्थ्य तथा...

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

फोटो पत्रकारका लागि दुईदिने कृत्रिम बौद्धिकता सीप कार्यशाला सम्पन्न

वि.सं.२०८३ साउन ११ सोमवार १४:२७

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित दुईदिने ‘फोटो...

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

चुनौतीपूर्ण काठमाडौंको ‘पुलिसिङ’, प्रहरी प्रमुखको ‘हट सीट’ र जनताको अपेक्षा

वि.सं.२०८३ साउन १० आइतवार १४:४९

तस्वीरमा 'क्राइम बिट' मा कलम चलाउने...

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

फोटो पत्रकारका लागि दुईदिने ‘एआई स्किल्स’ कार्यशाला सुरु

वि.सं.२०८३ साउन ९ शनिवार १३:४६

काठमाडौं: राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालद्वारा आयोजित ‘फोटो पत्रकारका...