YouTube Link

नेपाल भ्रमणमा रहेका आल्याँ स्कुदेलारोले गरे स्कुल भ्रमण

World Cup 2026
Facebook Link

काठमाडौं: नेपाल भ्रमणमा रहेका फ्रान्सको लामोत-गोवाका मेयर आल्याँ स्कुदेलारोले सुर्योदय स्कुल भ्रमण गरेका छन् । लक्ष्य बहादुर केसी र भवानी कुँवर फाउण्डर रहेको सुर्योदय स्कुल भ्रमणका क्रममा स्कुदेलारोलाई अर्जुन गिरीको संयोजकत्वमा स्कुल भ्रमण गराईएको थियो ।

स्कुदेलारोलाई प्राथमिक तहका ईञ्चार्ज वविता बज्रचार्यले अध्ययनरत विद्यार्थीहरुको कक्षासम्म पुर्याएर विद्यार्थी र शिक्षकबीच कुराकानी गराएका थिए । कुराकानीको क्रममा स्कुदेलारोले विद्यार्थीहरुलाई केहि प्रश्न गर्दै विद्यार्थीबाट केहि कुराको जानकारी लिएका थिए । स्कुदेलारोलाई अर्जुन गरी, भवानी कुँवर, स्कुल ईन्चार्ज दिलिप पौडेल, ईन्चार्ज ममताध्वज भण्डारी, परीक्षा प्रमुख उत्तम प्रसाद बुढा र लेखा प्रमुख रसिला रञ्जितकारले फुलगुच्छा सहित न्यानो स्वागत गरेका थिए ।

X link
Facebook Link

KFC
YouTube Link
Golden Peak High School
१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

१६ वटा पुगे सशस्त्र प्रहरी बलका विपद् व्यवस्थापन वेश

वि.सं.२०८३ असार ५ शुक्रवार १५:२४

काठमाडौं: डोटी जिल्लाको जोरायल गाउँपालिका-२ स्थित बुडरमा विपद् व्यवस्थापन वेश...

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

अल्जेरियाविरुद्धको खेलमा लिओनल मेसीको ह्याट्रिक

वि.सं.२०८३ असार ३ बुधवार ११:४२

काठमाडौं: अर्जेन्टिनाका सुपरस्टार लिओनल मेसीले मंगलबार अल्जेरियाविरुद्धको खेलमा आफ्नो पहिलो...

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

पहिलो खेलमा ब्राजिललाई मोरक्कोको कडा धक्का

वि.सं.२०८३ जेठ ३१ आइतवार ११:२५

काठमाडौं: पाँच पटकको विश्वविजेता ब्राजिल फिफा विश्वकप २०२६ को आफ्नो...

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

गृहमन्त्री सुधन गुरुङ र नवप्रवर्तनमन्त्रीमा महावीर पुनले लिए सपथ

वि.सं.२०८३ जेठ २६ मंगलवार १७:२८

काठमाडौं: प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिमण्डल पुनगर्ठन गरेका छन् । मंगलबार...

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

मेसी फुटबल इतिहासकै ‘महान् खेलाडी’, रोनाल्डो ‘महान् गोल मेसिन’

वि.सं.२०८३ जेठ २५ सोमवार १२:५४

सन् २००७ को फिफा ‘प्लेयर अफ द इयर’ अवार्ड ब्राजिलका...

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

नेपाल पर्यटन बोर्डको आयोजनामा रामेछापको सुनापति-शैलुङ पदमार्ग विकासको सम्भाव्यता अध्ययन सम्पन्न

वि.सं.२०८३ जेठ २५ सोमवार १२:०१

रामेछाप: रामेछापको सुनापति गाउँपालिका र दोलखाको शैलुङ क्षेत्रलाई जोड्ने नयाँ...